न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको कमला नगरपालिका ४ का नव निर्वाचित वडाध्यक्ष दिपक गोहिबारले पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित वडाध्यक्ष यादवले पदभार ग्रहण गरेका हुन। सो कार्यक्रममा नव निर्वाचित वडा सदस्य अमोद मरिक,कांग्रेसका स्थानीय नेता राजकुमार साहसहितका नेताहरुको उपस्तिथिमा वडाध्यक्ष यादवले पदभार ग्रहण गरिएको छ।
NewsMadhesh Desk Rautahat, May 29: Demonstrations have taken place in Katahariya Bazaar of Rautahat against the government’s hike in prices of petroleum products and cooking LP gas. Activists of the Janmat Party led by Sike Raut and the Good Governance Party led by former DIG Ramesh Kharel staged a protest in Katahariya demanding return of […]
न्यूजमधेश डेस्क रौतहट ,१४ जेष्ठ ।सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् । हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा […]
न्यूजमधेश डेस्क काठमाडौँ,१३ जेष्ठ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको भन्दै नागरिकताविहीन संर्घष समिति नेपाल पुनः आन्दोलनमा उत्रने भएको छ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै समितिका अध्यक्ष ई. इन्द्रजित साफीले न्यूजपोलारसँग भन्नुभयाे ‘सक्षम हुदाँहुँदै पनि राज्यले नागरिकताविहीन बनाएकाले आन्दोलनमा उत्रनुको विकल्प छैन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ जेष्ठ । आर्थिक आभावका कारण मुटुरोगी नबालक छोराको उपचार गर्न नसक्दाँ धनुषाको कमला नगरपालिका ३ लगमाका संदिप मुखियाको परिवार चिन्तित बनेका छन् । बिगत पाँच बर्षदेखि मुटुरोगबाट पीडित सात बर्षीय सुरज कुमार मुखियाको उपचारका लागि आवश्यक रकमको जोहो गर्न नसक्दाँ मुखिया परिवार ठुलो चिन्तामा डुबेका हुन् । ‘‘साहुबाट ऋण लिएरै भएपनि विगत […]
मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे। ‘र्यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल […]
न्यूजमधेश डेस्क झापा,१३ जेष्ठ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन्। हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो। धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ। रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत […]
न्यूजमधेश डेस्क महोत्तरी,१३ जेष्ठ । महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ। नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिए। “यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिने छ”, […]