०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

कमल मण्डलले सम्हाले वडाध्यक्ष पदको पदभार

न्यूजमधेश डेस्क सप्तरी ,१४ जेष्ठ ।सप्तरीको तिलाठी कोइलाडी नगरपालिका ५ लौनियाका नव निर्वाचन वडाध्यक्ष कमला कुमार मण्डलले पदभार ग्रहण गरेका छ्न। वडाध्यक्ष मण्डलले आज एक कार्यक्रमबिच पदभार ग्रहण गरेका हुन। बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट उनी वडाध्यक्ष पदमा निर्वाचित भएको छ।समाजमा रहेका समस्याहरुलाई कलमको माध्यमबाट उठाउदै आइरहेका थिए कमल कुमार मण्डल ।उनी पेसाले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको कामलाई प्राथमिकतामा राख्ने कि वातावरणीय विषय भन्ने जिज्ञासा पनि उत्तिकै उठेको छ । सर्वोच्चको बृहद् पूर्ण इजलासले गरेको फैसला पुनरावलोकन हुन सम्भावना कम छ । यद्यपि, राजनीतिक नेतृत्वले विमानस्थल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिन देव यादव आफ्नै वडाका जनताको समस्या बुझ्न घरदैलोमा छ। अध्यक्ष यादव निर्वाचित भएपछि आज गाउँपालिका १ मल्हनियाका समस्याहरु बारेमा जनतासंग प्रत्येक्ष रुपमा भेटघाट गरि उनिहरुको समस्या बुझिरहेको छ।सो खबर मल्हनियाबासीले पाएपछी उनिहरु अध्यक्ष यादवलाई स्वागत गर्नको लागि घर घरमा फुल मला ,पैसाको माला र अबिर लगाएर […]

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतसंग स्थानीय तह निर्वाचन २०७९ को समिक्षाको विषयमा मधेश विषेशका लागि संचारकर्मी रामसुकुल मण्डलले गरेका कुराकानीको सम्पादित अंश ।   ० स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको समीक्षा कसरी गर्नुभएको छ ? — जनमत पार्टीले अपेक्षा गरे जस्तो परिणाम आउन सकेन । हामीले ४० भन्दा बढी स्थानीय तहमा विजयी हासिल […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका ५ का निर्वाचित वडाध्यक्ष अशोक कुमार मण्डलले शुक्रबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेको छ। जनकनन्दिनी गाउँपालिका ५ बनरझुलास्थित रहेको वडाकार्यलयमा पदभार ग्रहण कार्यक्रमको आयोजना गरि वडाध्यक्ष मण्डलले पदभार सम्हालेका हुन। सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपिन देव यादव ,युवा नेता नरेश यादवलगाइतका स्थानीयहरुको उपस्थितिमा पदभार ग्रहण गरिएको छ।

न्यूजमधेश डेस्क काठमाडौं,१४ जेष्ठ ।काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह ९दोस्रो चरण०मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् ।आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ जेष्ठ । युद्धले विनाश मात्र गर्छ। युद्धले हिंसा मात्र दिन्छ। युद्धले आँसु मात्रै मिल्छ र छरिएका कुराका निशान मात्र बाँकी रहन्छ । छरिएका सहर होस् वा छरिएका मानिसहरू। शरीर, मन, सोच, जीवन, भविष्य र जीविकोपार्जन… यो युद्धले के मात्र भत्काउँदैन । यो लडाकुहरूको लागि जित-हारको खेल हो, तर लडिएका प्रत्येक युद्धले एउटै […]