०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

गणतन्त्र दिवसको अवसरमा बलान बिहुनमा सरसफाइ

न्यूजमधेश डेस्क सप्तरी ,१५ जेष्ठ ।बलान बिहुल गाउँपालिकामा सरसफाइ कार्यक्रम गरि गणतन्त्र दिवसको मनाएको छ। आइतबार गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवको अध्यक्षतामा सरसफाइ गरिएको छ। सो कार्यक्रममा कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतका सहभागीता रहेको थियो ।

न्यूजमधेश डेस्क काठमाडौँ ,१५ जेष्ठ । गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ जेष्ठ । मधेश सरकारले साना किसानको बैंक खातामा सिधै १० हजार रुपैयाँ पठाइदिने भएको छ । प्रदेशका सीमान्तकृत तथा न्यून आर्थिक अवस्था भएका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग पुर्‍याउन भन्दै प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि बनाएको छ । एक साताअघि मन्त्रिपरिषद्को बैठकले […]

न्यूजमधेश डेस्क धनगढी ,१५ जेष्ठ । कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ । धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ जेष्ठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो । संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए । संविधानअनुरुप […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ । धनुषा प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । शहिदनगर नगरपालिका ४ बस्ने अविशेक यादवको बा.७०.प.१८६० नम्वरको मोटरसाईकल जेठ १० गते जनकपुरधाम उपमहानगरपालिका १६ स्थित पुल चोकमा भाडाको घर बाहिर पार्किङ गरी राखेको अवस्थामा हराएको थियो । मोटरसाइकल हराएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको टोलीले […]