०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

प्रदेश २ मा नेपाली कांग्रेसको महाधिवेशन तयारी

न्यूजमधेश डेस्क जनकपुरधाम,६ पुष। नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय राजधानी काठमाडौँमा रहेका केन्द्रीय नेता जनकपुरधाम आइपुगेका छन् । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापतिका लागि कांग्रेस […]

न्यूजमधेश डेस्क काठमाडौं,५ पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए । […]

न्यूजमधेश डेस्क सिरहा ,५ पुष । मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउने र घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि सिरहाको गोलबजारमा अवरोध गरिएको पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा आएको छ । स्थानीय प्रशासन, गोलबजार नगरपालिकाका जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच आज साँझ भएको वार्तामा तत्कालका लागि गोलबजार नगरपालिकाले किरियाखर्च वापत ५० हजार उपलब्ध गराउने र थप […]

न्यूजमधेश डेस्क कैलाली,४ पुष । कैलालीमा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनको शव अमरावती सामुदायिक वनमा फेला परेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले सामुदायिक वनमा घाँटी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीसम्मको मतपरिणाम सार्वजनिक भइसकेको छ । शुक्रबार अपरान्हसम्म समावेशीतर्फ आठ जना सह–महामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै पदाधिकारीको मतगणना सकिएको छ । सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारीमा जम्मा एक जनामात्र महिला निर्वाचित भएका छन् । खुला […]

न्यूजमधेश डेस्क जनकपुर, १ पुष । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बिहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी २७ […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ पुस । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवलाई राजीनामा पत्र बुझाएका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा […]

काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् । ताजामतपरिणामअनुसार हालसम्म २२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् भने कोइरालाले ७९३ मत पाएका छन् । प्रकाशमान सिंहले […]