न्यूजमधेश डेस्क सिरहा,१३ पुष । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेपनि जनमत पार्टीका कार्यकर्ताहरूले सिरहाको मिर्चैयास्थित कटारी चोकमा मंगलबार निषेधाज्ञा तोड्दै जुलुससहित प्रदर्शन गरेका छन् । लाठी बोकेर प्रदर्शन उत्रिएका उनीहरूलाई प्रहरीले लाठी चार्ज गरेको थियो । स्थिति नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरी भीड […]
जयनाथ यादव लहान,१२ पुष । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समिति सिरहाले गरेको चक्काजामका सफल भएका छन।भने चक्काजामका कारण जिल्लाभरका सुरक्षाकर्मी हैरान भएको छ। चक्काजामको प्रभाव पूर्व-पश्चिम राजमार्गमा समेत परेको छ । तोडफोड र आगजनीको डरले पूर्व-पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भएका छन् । राजमार्ग सुचारु राख्न चोक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ पुष। किसानलाई पक्राउ गरेको बिरोधमा सिरहा जिल्ला बन्दको आह्वान गरेका डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र किसानहरुले एक ट्रकमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकामा आइतबार दिउँसो ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ पुष । सिरहाको औरही गाँउपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् । तीन दिनअगाडि गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ किसानहरुले लगेको थियो ।गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेपछि किसान आन्दोलित […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आज विहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच सुरु भएको हो । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ पुष।राप्रपा सर्लाही जिल्लाका पुर्व प्रमुख प्रमोद कुमार झा जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार जनकपुरधाम स्थित जनमत पार्टीका केन्द्रिय सचिवालयमा पुगेर राप्रपाका नेता प्रमोद कुमार झाले विविध रूपमा पार्टी प्रवेश गरिएको छ। सोही क्रममा जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीको सदस्यता प्रदान गर्दै जनमत पार्टीमा स्वागत गरेका हुन। पार्टी प्रवेश […]
न्यूजमधेश डेस्क कञ्चनपुर ,६ पुष । पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल […]