न्यूजमधेश डेस्क जनकपुरधाम,२७ मंसिर ।डा सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ। आज जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको अध्यक्षतामा केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ। सो बैठकमा भोलि मंसिर २८ र २९ गतेको धनुषाको ढल्केवरमा बस्न लागेको केन्द्रीय विस्तारित बैठकमा संगठन विस्तार, पार्टीको […]
न्यूजमधेस डेस्क जनकपुर ,२२ मंसिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको […]
न्यूजमधेश डेस्क सिरहा ,२२ मंसिर । जिल्ला सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्यायाधीवक्ता सन्तोष प्रसाद भण्डारीले पत्रकारमाथि दूव्र्यवहार गरेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका आरोपी मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव ३० हजार धरौटीमा रिहा भएका थिए । सोही विषयमा रिपोटिङ गर्न मंगलबार सरकारी वकिल कार्यालय पुगेका सिरहास्थित पत्रकार दिलिप सहनीमाथि दूव्र्यवहार भएको हो […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ मंसिर ।नेकपा (माओवादी केन्द्र) ले पार्टीकाे राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे छ ।शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे । यस्तै स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय […]
न्यूजमधेश डेस्क कैलाली, १७ मंसिर । कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरुमा माओवादीको पकड रहँदै आएपनि जनमत पार्टीको लहर उक्त क्षेत्रमा बढेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी गाउँपालिकालगायतमा रहेका मुक्त कमैया शिविरहरुमा जनमत पार्टीको संगठन तीव्र रुपमा विस्तार भइरहेको छ । माओवादी द्वन्द्वकालमा उक्त शिविरहरुबाट माओवादीले राम्रो सहयोग […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ मंसिर । कांग्रेसमा महाधिवेशनका लागि एक सातामात्रै बाँकी हुँदा पनि सभापतिका आकांक्षी नेताहरू आफ्नो उम्मेदवारीबारे ढुक्क छैनन् । सभापतिका स्वाभाविक उम्मेदवारले समेत आफ्नो टिम बनाउन सकेका छैनन् । नेताहरू आफ्नो नेतृत्वमा प्यानल बनाउने कसरत गरिरहेका छन् । महाधिवेशनको मुखैमा चौतर्फी गुटगत चलखेल सुरू भएको छ । सबै आकांक्षीहरू आ–आफ्नो राजनीतिक भविष्य […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ मंसिर ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ मंसिर । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो । अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रंग र प्रवृत्तिको चिरफार […]