०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने मियाँ पक्राउ

न्यूजमधेश डेस्क वीरगञ्ज ,१३ असोज । प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो । उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित […]

न्यूजमधेश डेस्क दिल्ली, १२ असोज । भारतका चर्चित युवा नेता कन्हैया कुमार कँग्रेस आईमा प्रवेश गरेका छन् । उनी आज एक समारोहबीच कँग्रेस आईमा प्रवेश गरेका हुन् । कँग्रेसमा प्रवेश गरेपछि कन्हैया कुमारले कँग्रेस पार्टी मात्र नभई विचार भएकाले प्रवेश गरेको बताए । उनले आफू लोकतन्त्रको पक्षधर भएको र कँग्रेस सबैभन्दा लोकतान्त्रिक भएको बताए । […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ असोज। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज। धनुषामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा ३ जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका १८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको मोटरसाइकल दुर्घटना भएको जनाइएको छ । ज न प १९८२ नम्बरको मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुुसार दुर्घटनामा मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको पहिचान […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ असोज। सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी)का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज । प्रदेश नं २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक यही असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्नुहुने बताइएको छ । अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक असोज २० गते आह्वान गर्न सिफारिस […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज ।तराई मधेशमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्ने छन् । वर्त समापनपछि महिलाहरुले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् । पारिवारिक सुख, शान्ति र सन्तानको […]

न्यूजमधेश डेस्क बर्दिया ,१३ असोज । चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका १० का गुमान सिंह चौधरि रहेका छन । मंगलबार दिउँसो धान खेतमा गएका चौधरी चट्याङ लागेर सक्त घाइते भएको थिए । उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक […]