०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

समाजिक तथा स्थानीय विकास समितीको सदस्यमा दिपक यादव मनोनयन

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ भाद्र। नेपाल उधोग वाणिज्य महासंघ प्रदेश २ को समाजिक तथा स्थानीय विकास समितिको सदस्यमा युवा व्यावसायी इन्जिनियर दिपक यादवलाई मनोनयन गरिएको छ । डी.के. ब्रदर्स एण्ड बिल्डर्स जनकपुरधामका संचालक समेत रहेका इन्जिनियर यादवलाई मनोनयन गरिएको पत्र बुधवार दिएको हो । पत्रमा महासंघ प्रदेश २ का निवर्तमान अध्यक्ष शिवशंकर साह हिरा र […]

मनोज मोरबैता जनकपुरधाम ,२३ भाद्र। दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ । दुई महिना अगाडी मोटरसाइकलबाट दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समिती र केन्द्रिय समितीको विस्तारिक बैठक जनकपुरधाममा बस्ने भएको छ । जनमत पार्टीका उप महासचिव ई.इन्द्रजित यादवले विशेष परिस्थितिको कारणले पार्टीको कार्यकारिणी समिति र केन्द्रिय समितिको विस्तारित बैठकको मिति परिवर्तन गरेको जनकारी गराउनुभयो। उप महासचीव ई.इन्द्रजित यादवले बुधबार न्यूजमधेश संग कुरा गर्दै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा र मर्यादापालकबीच घम्साघम्सी भएको छ। बैठकमा सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि चौधरी र मर्यादापालकबीच धकेलाधकेल भएको हो। बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो र दोस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए । नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको […]

विनीता नेपाली र कुन्जनी परियार मुलुकमा प्रत्येक दशकजसो हुने राजनीतिक परिवर्तनको आन्दोलनमा महिलाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। राज्यका निकायमा महिला सहभागिता सुनिश्चित गर्न विभिन्न समयमा आवाज उठाउँदै आए पनि त्यो विषय निरन्तर उपेक्षामा पर्‍यो। महिला प्रतिनिधित्वको हिसाबले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली सहितको नेपालको संविधान, २०७२ ले महत्त्वपूर्ण उपलब्धि दियो। यो संविधानले समावेशी सिद्धान्तको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता […]