०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै

न्यूजमधेश डेस्क काठमाडौं,२२ भाद्र । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर बनेको (लोकतान्त्रिक समाजवादी) पार्टी दर्ता भएपछि आयोगले आजसम्म दल रोज्ने मिति तोकेको थियो । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा […]

मोहन तिम्सिना आज-भोलि नेपालका दलहरूमा ‘समाजवादी’ बन्ने होडबाजी चलिरहेको छ । कांग्रेस र कम्युनिष्ट पुरानै ‘समाजवादी’ परिहाले । अहिले ‘पहिचानवादी’ पनि समाजवादी भएका छन् । नयाँ खुलेका कम्युनिष्ट दलहरू पनि यही होडबाजीमा सामेल छन् । आफ्नो सिद्धान्तलाई थप ‘औचित्यपूर्ण’ बनाउन समाजवाद शब्दका अगाडि अनेक फुर्को जोड्न थालिएको छ । कोही वैज्ञानिक समाजवादी, कोही प्रजातान्त्रिक समाजवादी, […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ भाद्र । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ भाद्र । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भाद्र। धनुषाको कमला नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न गरिएको छ । सोमबार कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतको अध्यक्षता भएको नगरसभाको नगरपालिका जेष्ठ नागरिक सोभित गोहितमान  प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। पाँचौ नगरसभाबाट करिब पौने ५३ करोड रुपैयाँ बजेट ल्याएको छ । कमला नगरपालिकाको नव निर्माणधीन भवनमा राखिएको नगरसभाको खुल्ला सत्रको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र । उपेन्द्र यादवसहित दुई जनाले लोकतान्त्रिक समाजवादी पार्टी राजेका छन् । सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा उपेन्द्र यादव र अनार देवी सादाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । यादव र सादा जनकन्नदनी गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । यादव तत्कालिक संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । जसपाले मधेशको […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २१ भाद्र । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले ठुलो सफलता हात पारेको छ । उच्च अदालत जनकपुरले सिंचाईको काम गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गर्न आदेश दिएको हो । नेपाली काँग्रेसका साँसद ओम प्रकाश शर्मालाई मन्त्रालय बाँडफाटमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । तर […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भाद्र । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भन्नुभएको छ । कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने […]