न्यूजमधेश डेस्क सुनसरी ,१२ भाद्र । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उत्तरतर्फ जाँदै गरेको को२त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को१४प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार […]
न्यूजमधेश डेस्क चितवन ,१२ भाद्र। बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ । देवचुली नगरपालिका वडा नम्बर चारमा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो । कमन, सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ भदौ। लगातार चार दिनददेखी मुसलधारे बर्षाका कारण तराइका अधिकांश जिल्ला डुबानमा परेका छन।ठुलठुला नदि,जलाशय भत्किदा गाउँ सहर समेत सबै जलमग्न बनेका छन।बर्षाको पानीले मानविय बसोबासमा समेत अधिक क्षति पुर्याएका छन। बर्षा,बाढिका समय खासगरी माछा मार्ने समुदाय यी मौसमहरुमा अति नै सक्रीय भएका देखिन्छ्न।यिनिहरु माछा मारेर बर्षा पानीका समय आर्थिक आम्दानी नरहेका […]
न्यूजमधेश डेस्क बाँके ,१२ भाद्र। बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । यादव नेकपा (एमाले) लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका थिए । अध्यक्ष यादव निष्ठावान, इमान्दार र नैतिकवान नेताका रुपमा परिचित थिए । मधेशी समुदायमा उनलाई ‘प्रधानजी’ भनेर सम्बोधन गरेर आदर गर्थे […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गर्नुभएको छ । समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्स, सङ्घीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताउनुभयो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ भाद्र । जनमत पार्टी धनुषाका कोषाध्यक्ष एवम् युवा नेता किलेश मण्डलले रक्तदान गरि एक जना मृगौला पीडितकाे ज्यान बचाएका छ्न। धनुषाको कमला नगरपालिका -४ सघाराको जिबछ प्रसाद यादवलाई रगतको अत्यन्तै आवश्यकता रहेको बेलामा कोषाध्यक्ष मण्डलले वर्षाको समयमा घरबाट करिब १० किलोमीटर रहेको जनकपुर पुगेर रक्तदान गरी जीवन दान गरेका छन् । […]
न्यूजमधेश डेस्क जलेश्वर ,११ भाद्र । महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ भाद्र । लगातार वर्षाको कारण औरही आसपासको क्षेत्र जलमग्न भएको छ । वर्षाको निरन्तरताकै कारणले जलाद नदीमा आएको बाढीले धनुषाको औरही गाउँपालिका अन्तर्गत देउरी ,परवाहा ,पौडेश्वर ,पुरन्दाहा,भराख लगाइतका ५ सय भन्दा बढी घरहरु डुबानमा परेको स्थानीय युवा अमन यादवले बताए । उनले भने , ढल निकासको उचित व्यवस्थापन नहुँदा औरही गाउँपालिकामा […]