न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले संगठन विस्तारलाई निरन्तरता दिएको छ । बुधबार पूर्वी धनुषाको कमला नगरपालिकामा वडा स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ हरिनेमा आयोजित एक कार्यक्रम विच गणेश कुमार यादवको नेतृत्वमा १५ सदस्यीय वडा स्तरीय युवा जनमत संघ गठन […]
न्यूजमधेश डेस्क झापा ,१० भाद्र । डा सीके राउत नेतृत्व जनमत पार्टीले झापामा १७ सदस्यीय महिला जनमत संघ गठन गरिएको छ । बिहिबार जनमत पार्टी झापाका अध्यक्ष भोटलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा महिला जनमत संघ केन्द्रीय संयोजक शुशिला यादव रहेकी थिइन् । १७ सदस्यीय महिला जनमत संघ झापा गठन भएको छ । सो […]
शम्भु यादव सिरहा ,१० भाद्र । यातायात मजदुरहरुले सिरहाको लहानमा शुक्रबार ट्राफिक प्रहरी र नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्। आफुहरुको काउण्टरभित्रबाट सरसमान जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको गुनासो छ। बिहिबार ट्राफिक प्रहरी र लहान नगरपालिकाको नगर प्रहरीले बस बुकिङ्ग काउण्टरबाट सरसमान र कागजात लगेर इलाका प्रहरी कार्यालय लहानमा बुझाएको थियो। त्यो सरसमान अहिलेसम्म फिर्ता […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० भाद्र । सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययरत विद्यार्थीका लागि खोप उपलब्ध गराइएको जानकारी दिनुभयो । “अठार वर्ष वा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भाद्र । धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० भाद्र । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत […]
न्यूजमधेश डेस्क काठमाडौं,१० भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० भाद्र । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार […]