०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

महोत्तरीमा रक्तदान गरेर मनाइयो सहिद ‘राममनोहर’को स्मृति दिवस

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलवा नगरपालिकामा रक्तदान गरि स्वराज आन्दोलनको प्रथम  सहिद राममनोहर यादवको स्मृति दिवस मनाइएको छ । मंगलबार जनमत पार्टी बलवा नगरपालिकाको नगरअध्यक्ष संजय साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव रहेको थियो । स्वराज आन्दोलनको क्रममा २०७५ भाद्र ७ […]

अर्जुन साह विरगंज ,१५ भाद्र । स्वराज आन्दोलनको क्रममा सहित भएका राममनोहर यादवको बलिदानी दिवसको अवसरमा विरगंजमा दिप प्रज्वलन गरिएको छ । जनमत पार्टीका जनवर्गीय संगठन समाज कल्याण संघको आयोजनामा विरगंजको घन्टाघरमा दिप प्रज्वलन गरेर स्वराज आन्दोलको प्रथम सहिद राममनोहर यादवको बलिदानी दिवस मनाएको छ । समाज कल्याण संघका केन्द्रीय सदस्य सन्तोष शाहको अध्यक्षतामा भएको […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,१५ भाद्र । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् । ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई साउदी अरबतर्फ विदा गरिन् । पतिलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सीके राउतले अधिकारको लडाई जारी रहेको बताएको छ। पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा स्थापना गर्दै मंगलवार डा. राउतले स्वराजको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका विर शहिद राममनोहर यादवको सपनालाई साकार पार्नका लागि आफनो संघर्ष जारी राख्ने वताए । उनले स्वराज आन्दोलको क्रममा नेपालको शाषक वर्गसंग अधिकारका लागि लडने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ भाद्र । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिनुभयो । आज […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ भाद्र । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन् । गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो । तर वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ । वडा सदस्य ओम प्रकाश साहका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।भोली (सोमबार) देखी लागु हुने गरी आज दुई मन्त्रीको जिम्मेवारी जिम्मेवारी हेरफेर गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै आर्थिक मामिला तथा योजना […]

न्यूजमधेश डेस्क झापा ,१२ भाद्र । ल्याण्डफिल्ड साइटको व्यवस्था नहुँदा विर्तामोड नगरपालिमा १२ दिनदेखि फोहर मैला सडक किनारमा जथाभावी थुप्रिँदा दुर्गन्ध बढ्न थालेको छ । विगतमा पूर्वपश्चिम राममार्गको आसपास, डोमालाल रङ्गशालाको पश्चिमी भाग र देउनिया खोला किनारमा खाल्डो खनेर पुरिने गरेको फोहरमैला अहिले सडक किनारमै थुप्रिँदा दुर्गन्ध बढेको हो । केही दिनदेखि लगातार परेको वर्षाका […]