काठमाडौं । बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बढुवा भएका एसएसपीहरू श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै जिम्मेवारी पनि पाएका हुन्। अधिकारीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी पाएका […]
म्याग्दी। बेनी नगरपालिका-६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका-६ को ढलेढुङ्गा-डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी-६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए । ती सांसदले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. […]
“नेपालमा संघीय गणतन्त्र आएको १६ वर्ष बित्दा पनि राजनीतिक अस्थिरता आउन चाहिँ अझ बाँकी नै छ। वि.सं २०६३ साल माघ १ गते नेपाली जनताले पहिलो अन्तरिम संविधान पाएका थिए र आज भन्दा १६ साल पहिले वि.सं २०६५ जेठ १५ गते सोही संविधान सभाले नेपालमा राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतन्त्र घोषणा गरेको थियो।” वि.सं २०६४ […]
शिक्षा नै समाज समृद्धिको मेरुदण्ड हो शिक्षित जनशक्तिको परिचालनबाट मात्र कुनै पनि देश र समाजको उन्नति सम्भव छ । शिक्षाविना कुनै पनि क्षेत्रले राम्रोसँग कार्य गर्न नसक्ने हुदा पनि हरेक राष्ट्रले आफ्नो कुल बजेटको सवैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने आवश्यकता देखिन्छ । नेपाल सरकारले विकास बजेटको अनुपातमा नै शिक्षामा कम खर्च गर्दै आइरहेको […]
जनकपुरधाम । सरकारी, गैरसरकारी संस्थाको जागिर छाडेर पाँच जना युवा मिलेर एउटा मात्र गाई किनेर सुरु गरेको व्यवसायबाट अहिले करोडौँको कारोबार भइरहेको छ । यसरी जागिर छोडेर तत्काल बेरोजगार भएका युवाले गाई किन्दा घरपरिवारबाट असहयोग मात्र होइन सबैले पागल भइस् भन्थे । तर पनि दह्रो विश्वास, दृढ सङ्कल्पका साथ २०६९ मा ७२ हजार रुपियाँमा किनेको गाईको नाम […]
जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा आफ्नो अधिकार प्राप्तिका लागि दर्जनौं महिलाहरु पार्टी प्रवेश गरेकी छिन् । शहिदनगर नगरपालिका-५ हरबरामा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नगर सदस्य शिला देवी मण्डल ,नेकपा एमालेकी अमृती कुमारी मण्डल ,दुलारी देवी शर्मा,आशा मण्डलले प्रवेश गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए । […]
जनकपुरधाम । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा आज वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका छन् । धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका हुन् । वरिष्ठ अधिवक्ता शम्भु […]