गोपाल ढकाल ( मनोविद ) बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्। प्रधानमन्त्री देउवसँग विद्यालय तहका शिक्षकहरूले पटकपटक भेटेर संघीय शिक्षा ऐन फिर्ता गरी शिक्षकको माग सम्बनेधन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ऐन फिर्ता गरेको हो। आइतबार मात्रै […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ श्रावण । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास […]
न्यूजमधेश डेस्क काठमाडौं, ११ श्रावण । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्राविधिक कारण देखाएर यादव पक्षले पार्टी फुटाउन लागेको बताएका छन्। एकता गरेको एक वर्षमै पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए। निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्टमा यादव पक्षको बहुमत देखिएपछि बाहिरिने क्रममा महतोलेआफूहरु अल्पमतमा परे पनि केही फरक नपर्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ श्रावण । राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ । सोमबार राष्ट्रिय एकता अभियान राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा सो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग झडप भएको थियो । उक्त […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ श्रावण । आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन […]
न्यूजमधेश डेस्क काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सभापति एवम् नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि आफ्ना ४ पटक प्रधानमन्त्रीको नेतृत्वमा यी १८ वटा राष्ट्रलाई अतुलनिय क्षती पुग्ने घटनाहरु घटाउनुभएको छ । नेपालको इतिहासमा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएका सभापति देउवाले आफ्नो कार्यकालमा मुलुकलाई अतुलनिय क्षती पुर्याउनुभएको स्पष्ट रहेको छ । उहाँको नेतृत्वमा भएका राष्ट्रघाती कदमहरु […]