०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

पाँच महिने बालिकाको हत्या

न्यूजमधेश डेस्क नवलपुर ,१० श्रावण । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावन ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका एक जना विपन्न परिवारलाई मधेश युवा संघले राहत दिएको हो । नगरपालिका- ९ हथरा टोलका गँगा साफीको परिवारमा आर्थिक अवस्था कमजोर भएपछी स्थानीयहरुको पहलमा मधेश युवा सँघले साफीलाई नगदसहित खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न । शनिबार एक कार्यक्रम विच मधेश युवा संघका अध्यक्ष गणेश साहको नेतृत्वमा साफी परिवारलाई […]

न्यूजमधेश डेस्क सिरहा,९ श्रवण । राष्ट्रिय एकता अभियानले सिरहामा शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । राष्ट्रिय एकता अभियान जिल्ला कार्यसमिति सिरहाले गोलबजार नगरपालिमा अभियानका अभियन्ता काशिन्दर यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै […]

न्यूजमधेश डेस्क नवलपुर ,९ श्रावण । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ । समितिले आर्थिक वर्ष २०७७–७८ मा १२२ मध्ये ८६ वटा मुद्दा फछ्र्योट गरेको छ । न्यायका लागि स्थानीय तहसम्म आइपुग्ने गरेका अधिकांश मुद्दा न्यायिक समतिले नै टुंग्याउने तयारी गरेको न्यायिक समितिका संयोजक एंव उपप्रमुख […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ श्रावण । जनमत पार्टीको पहलमा सवारी दुर्घटनामा परि एक वर्ष अगाडी ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिका ३ का २६ वर्षीय सुबोध कापरका परिवारलाई ५० हजार आर्थिक सहयोग गरिएको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टी हंसपुर नगरपालिकाका नगर संयोजक विवेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरको पहलमा मलेसियामा कार्यरत […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो । रु आठ करोड १३ लाखमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् । प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई […]

न्यूजमधेश डेस्क काठमाडौं,९ श्रावण । नेकपा माओवादी केन्द्रभित्र मन्त्री पदका लागि हानाथाप शुरु भएको छ। मन्त्रीका लागि नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनहुँ दबाव दिइरहेका छन्। प्रचण्डले केही दिनदेखि आफू मन्त्री आतंकको शिकार भइरहेको बताए। नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले मन्त्री बन्न दबाव दिने नेताहरुको हुलबाट फुत्केर आएको प्रतिक्रिया दिए। “माओवादीले ७ मन्त्री […]

न्यूजमधेश डेस्क काठमाडौं, ९ श्रावण। जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ । आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । […]