१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

नेपाल ज्यादै जटिल अवस्थामा : संयुक्त राष्ट्रसङ्घ

न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । कोभिड १९ महामारीबाट गुज्रिरहेको नेपाल ज्यादै जटिल अवस्थामा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। त्यसका लागि राष्ट्रसंघले नेपाल कोभिड १९ प्रतिकार्य योजना जारी गरेको छ। सो योजनामा राष्ट्रसंघका साझेदारहरु पनि सहभागी छन्। महामारीबाट प्रभावित सबैभन्दा सकन्टासन्न ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्याउनका लागि एउटा आपतकालीन प्रतिकार्य […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ जेष्ठ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ । जेठ ८ र ९ बस्ने भनेर बोलाइएको बैठक अध्यक्ष महन्थ ठाकुरले स्थगित गरेका हुन् । जेठ ४ गते ठाकुर र उपेन्द्र यादवबिच सहमति भएर बैठक आह्वान गरिएको थियो । कोभिड १९ महामारीको बढ्दो अवस्थालाई देखाएर बैठक स्थगित गरिएको […]

न्यूजमधेश डेस्क विराटनगर ,७ जेष्ठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित लोचनीमा सुतेकै ठाउँमा एक पुरुषको हत्या भएको छ। शुक्रबार बिहान विभत्स हत्या भएको अवस्थामा पुरुषको शव फेला परेको हो। घाँटीमा धारिलो हतियारले प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको शव ओछ्यानमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार […]

न्यूजमधेश डेस्क महोत्तरी,७ जेष्ठ । महोत्तरीको सोनमा गाउँपालिका– ४ खेस्राहा गाउँका एक बालक विगत ४ दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् । मङ्गलबार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको […]

न्यूजमधेश डेस्क काठमाडौं,७ जेष्ठ । जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए । उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् । राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ जेष्ठ । एक जनाको बिहे एक पटकमा एक जनासँग मात्र हुन्छ । यो सन्सार भरीकै मान्यता हो । तर कहिलेकाँही नसोचेको घटना पनि हुने गर्छ । प्रेम गरेको ब्यक्ति अर्कै मान्छेसँग बिहे गर्न जान लागेको थाहा पाएपछि भएको बवालले भारतमा अनौठो रुप लिएको छ । भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको […]

न्यूजमधेश डेस्क काठमाडौं,६ जेष्ठ । विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका हुन् । एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा वादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी […]

राजकुमार महतो ( विचार ) अब अझै ढिला नगरोस चन्द्रनगर गांउपालिका नामक स्थानीय सरकारले । चन्द्रनगर गांउपालिकाले तत्काल अक्सिजन सहितको २० देखि ५० बेडको आइसोलेसन सेन्टर स्थापना गरोस् भने आग्रह छ । गांउपालिका भित्र रहेको डाक्टर, प्यारामेडिक्स, नर्सिड। स्टाफ, सहयोगी कार्यकर्ता लगायत सम्पूर्ण स्वास्थ्य सेवा प्रदायकको अधिकतम स्वास्थ्य सुरक्षा सामाग्री सहितको व्यवस्था र वहाहरुको उचित […]