न्यूजमधेश डेस्क सुनसरी,२० मंसिर । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० मंसिर। भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् । किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिनु भएको हो । आफ्ना मागहरु पुरा गर्नका लागि शनिबारको वार्तामा […]
न्यूजमधेश डेस्क सप्तरी,२० मंसिर। तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँरबायाँ १५र१५ मिटर भित्र बनाइएका नगर क्षेत्रका भौतिक संरचना डोजर लगाएर भत्काउन शुरु गरेको हो । शनिबार राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, […]
न्यूजमधेश डेस्क इलाम ,२० मंसिर । इतिहासको संरक्षण तथा सम्वद्र्धन गर्न इलाम नगरपालिकाले सङ्ग्रहालय निर्माण गरेको छ । नगरपालिकाले सय वर्षभन्दा पुरानो राणाकालीन दरबारलाई अरनिको सङ्ग्रहालय बनाएको हो । जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा सङ्ग्रहालय बनाइएको हो । लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरण, बाजागाजा, विभिन्न जातिका वेषभूषा र भाडावर्तनलगायतका सामग्री […]
न्यूजमधेश डेस्क लहान ,२० मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षांैदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् । सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या भइरहेको सो […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० मंसिर।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पक्षका नेताहरूको दौडधुप चलेको छ । पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो । कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो । यी दुबै पेज ह्याक गरी कभर […]
कैलाश दास जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम उपमहा नगरपालिकाका मेयर लाल किशोर साहले एउटा विद्यालय बसको पूजापाठ गरी उद्घाटन गरेका छन् । उपमहानगरपालिका वडा नं। २४ बसहिया स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका लागि भारतीय राजदूतावासले उपलब्ध गराएको सो बसको मेयर साहले उद्घाटन गरेका हुन । मेयर साहकै पहलमा काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको गणतन्त्र […]