न्यूजमधेश डेस्क राजविराज ,२५ मंसिर । नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । भारतबाट नेपाल आइरहेकाहरुलाई चेक […]
इजिप्टमा फोटोशुट गरेकाे कारण एक मोडल र फोटोग्राफर थुनामा बस्नु परेकाे छ । याे घटना केही सयमअघिकाे हाे । इजिप्टकाे राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा फाेटाेशुट गरिएकाे थियाे । ती फाेटाेहरू सामाजिक सञ्जालमा भाइरल भएकाे छ । जसका कारण इजिप्टमा सामाजिक बहस समेत भइरहेकाे छ । इजिप्टका मिडियाले ती […]
न्यूजमधेश डेस्क सिरहा ,२४ मंसिर । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका वडा नम्बर ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेको छ । लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले […]
न्यूजमधेश डेस्क मोरंग ,२४ मंसिर । प्रदेशमा निर्माण हुने संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका सबैको पहुँच पुग्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिले संयुक्तरुपमा आज यहाँ आयोजित ‘अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना र विद्यमान संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अब […]
न्यूजमधेश डेस्क राजविराज,२४ मंसिर । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा वडा नं ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ जाँजरबाट […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ मंसिर । देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ९मन्त्रिस्तरीय निर्णयमार्फत० ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र […]
न्यूजमधेश डेस्क महोत्तरी,२४ मंसिर । महोत्तरीमा अतिप्रसिद्ध रौजामजारमा सौन्दर्य अभिवृद्धिको काम थालिएको छ । जिल्लाको बलवा नगरपालिका–११ रौजाबजारस्थित तीन इस्लाम धर्म परम्पराका सुफी सन्तहरुको मजार ९चिहान, समाधीस्थल०मा प्रदेश नं २ सरकारले थालेको सौन्दर्य अभिवृद्धि योजनाले यस भेगमा इस्लाम धर्मावलम्बी खुशी र उत्साहित देखिएका छन् । प्रदेश नं २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत यो धार्मिकस्थलमा सौन्दर्य […]
रञ्जन भण्डारी महोत्तरी , २४ मंसिर ।गत असोज १ गते मोटरसाईकलको ठक्करले घाईते भई विराटनगर स्थित विराटनगर अस्पतालमा उपचाररत साढे तिन वर्षिय वालक सरिफ अन्सारी अहिले निको भैसकेर घर फिर्ता हुने प्रतिक्षामा छन । तर अस्पतालको वक्यौता रकम तिर्न नसकेर उनी डिस्चार्ज हुन पाएका छैनन । उनको उपचार वापत परिवारले अस्पताललाई १२ लाख तिर्नु पर्ने […]