०५ भाद्र २०८२, शुक्रबार
22-08-2025 , Fri
×

जनकपुर चुरोट कारखानाको निरीक्षणपछि पुनः सञ्चालनमा ल्याउने तयारी

  न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन्। बुधवार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले सरकारको स्वामित्वमा सञ्चालन भई नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। जनकपुरधामबाट दिउसै दुई लाख रुपैयाँ लुटेर भागेका लुटेराको पहिचान हुन सकेको छैन् । सोमबार मिल्स एरियास्थित एभेरेष्ट बैंकबाट पैसा झिकेर घर जाँदै गरेकी शर्मिला यादवको दुई लाख रुपैयाँ मोनाष्टिक स्कुलनजिक मोटरसाइकलमा आएका दुई जनाले लुटेर भागेका थिए । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुरल क्षेत्रीले बैंकको सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो। थप वर्षा हुनसक्ने आकलन गरिएको छ। ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। […]

न्युजमधेस डेस्क काठमाडौ,११ साउन। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो […]

न्युजमधेस डेस्क काठमाडौ,११ साउन। बुधबार उपत्यकासहित प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। मधेश प्रदेशका सभासद उपेन्द्र महतोले मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा एक डेढ़ दर्जनको टोली यूरोप किन जाँदैछन् र को–को जाँदैछन् भन्ने प्रश्न उठाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सभासद महतोले कार्यकाल सकिनै लाग्दा स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि नभई घुम्न र प्रदेशको पैसा स्वाहा गर्न मात्र जान लागेको […]

आज २०७९ साल साउन ११ गते बुधबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। वृष : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धी […]

न्युजमधेस डेस्क काठमाडौ, १०साउन। भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा […]