२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

आज(बुधबार) बिहानैदेखि मौसममा खराबी…

न्युजमधेस डेस्क काठमाडौ,११ साउन। बुधबार उपत्यकासहित प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। मधेश प्रदेशका सभासद उपेन्द्र महतोले मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा एक डेढ़ दर्जनको टोली यूरोप किन जाँदैछन् र को–को जाँदैछन् भन्ने प्रश्न उठाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सभासद महतोले कार्यकाल सकिनै लाग्दा स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि नभई घुम्न र प्रदेशको पैसा स्वाहा गर्न मात्र जान लागेको […]

आज २०७९ साल साउन ११ गते बुधबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। वृष : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धी […]

न्युजमधेस डेस्क काठमाडौ, १०साउन। भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा […]

न्युजमधेस डेस्क काठमाडौ,१० साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख […]

जनकपुरधाम । जनकपुरधाम को पबित्र स्थल जानकी मन्दिर को परिसर बाट एक जना सहयोगापेक्षी बृद्ध को मानव सेवा आश्रम ले उद्धार गरेको छ । साथै घर परिवार र आफन्त विहीन भई मन्दिरको पेटीमा जीवन गुजारा गर्दै आइरहेको बृद्ध लाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ , मानव सेवा आश्रम का केन्द्रिय सचिव सुमन मानवसेवा […]

न्युजमधेस डेस्क जनकपुरधाम,१० साउन। स्थानीय तहमा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ। जहाँका जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्। यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ। नगरसभामा उपस्थितहरूको विवरणसमेत नखुलाई मासुमा नै यतिको खर्च गरेको महालेखापरीक्षकको तथ्यांकले पुष्टि गर्छ। […]

न्युजमधेस डेस्क जनकपुरधाम,१० साउन। मधेश प्रदेश वीरगँजकी एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म मुस्कानमा वनमन्त्री प्रदीप यादवले हिरोको रोल निभाउने भएको छ । नेपाल सरकारको वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत […]