३१ आषाढ २०८१, सोमबार
15-07-2024 , Mon
×

खेलकुद

मैत्रीपुर्ण फुटबल टुर्नामेन्टमा मुरिबा टिमलाई हराउदै धबौली टिमले विजय हासिल गरे

राम सागर मण्डल , जनकपुरधाम,असार १८ गते । धनुषा जिल्लाको पुर्वी क्षेत्रमा रहेको जनकनन्दनी गाउँपालिका-४ खजुरीमा मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा आजबाट थाल्नी गरिएको छ। प्रथम गेम धबौली टिमले जितिएका छन ।बुधबारदेखि धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरीमा गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका […]

अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले […]