१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

खेलकुद

टि- १० क्रीकेट प्रतियोगिता फाइनलमा आयोजकले ५१ रनले विजय

गोविन्द ठाकुर, पौडेश्वर । धनुषाको  हन्सपुर नगरपालिका वाडा नम्बर ४ नरहियामा संचालित टि- १० क्रीकेट प्रतियोगिता फाइनल उपाधी आयोजक श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले ५१ रनले जित हासिल गरेको छ । श्री दुर्गा युवा क्रीकेट टिम नरहियाले टस जितेर ब्याटिङ गर्दै निर्धारित फाइनल १६ ओभरको खेलमा १५.२ ओभरमा अल आउट हुँदै १०९ रनको लक्ष्य […]

जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो। महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार […]

प्रमोद कुमार / ओम प्रकाश साह,जनकपुरधाम : स्थानीय सरकार गठन भएको दुइवर्ष पुग्न लागेको जनकपुरधाम उपमहानगरपालिकाले पहिलो पटक मेयर कप प्रतियोगिता सुरु गरेको छ ।धनुषा जिल्ला खेलकुद विकास समितिको समन्वय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा मेयर कप गराउन लागिएको हो । प्रत्येक खेलमा प्रथम हुने टिमलाई ३० हजार दोश्रोलाई २० हजार र तेस्रोलाई ११ हजार नगद […]

राम सागर मण्डल , जनकपुरधाम,असार १८ गते । धनुषा जिल्लाको पुर्वी क्षेत्रमा रहेको जनकनन्दनी गाउँपालिका-४ खजुरीमा मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा आजबाट थाल्नी गरिएको छ। प्रथम गेम धबौली टिमले जितिएका छन ।बुधबारदेखि धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरीमा गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका […]

अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले […]