२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

राजनीति

सर्वाेच्चबाट पनि रेशम चौधरीलाई जन्मकैदको फैसला

काठमाडौं ,२ जेष्ठ । जिल्ला र उच्च अदालतले सुनाएको रेशम चौधरीमाथिको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ । मंगलबार सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय सदर गरेको हो । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल […]

काठमाडौं ,१ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । २० वैशाखमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी बुझेको थियो । त्यसयता पक्राउबाट बच्न उनी फरार रहँदै आएका थिए । पक्राउ पुँजी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले […]

काठमाडौं,२९ बैशाख । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये […]

जनकपुरधाम,२९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख कमजोर भएको बताएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा रहेकै जिम्मेवार व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । अध्यक्ष यादवले भने, ‘देशकै साख र […]

कलैया : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा-२ मा को उपनिर्वाचनमा चुनावी मैदानमा छन्। उनको पार्टीबाट निर्वाचित भएका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि बारा -२ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो। उक्त उपनिर्वाचनमा जसपा अध्यक्ष यादव चुनावी मैदानमा होमिएका छन्। एकपटक पराजित भएपछि पाँच वर्षसम्म पनि कुर्न नसक्‍ने यादव छोटो बाटोबाट सत्तामा […]

जनकपुरधाम : धनुषामा एक महिलामाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ सराबे टोलस्थित श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी अन्दाजी २५ बर्ष महिलाको सल तानेर अभद्र व्यहार गरेको आरोपमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको हो । शुक्रबार […]

काठमाडौं : आफू संसद छिर्न सोझा रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । सप्तरी २ बाट सीके राउतसँग नराम्रोसँग चुनाव हारेका उपेन्द्रले जनताको म्यान्डेटलाई अपमान गर्दै चुनाव लड्न लागेका हुन् । मधेश आन्दोलनको नाममा पटक पटक सत्तामा गएर एजेण्डा बिर्सिएका उपेन्द्रलाई सप्तरीका जनताले सबक सिकाएका थिए । […]

काठमाडौं ,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। विश्वासको मत पाएलगत्तै खुसी साट्ने क्रममा प्रधानमन्त्रीले फोनमा कुराकानी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फोनमा कुरा गर्न दिएकी थिइन्। नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीमा विश्वासको मत पाउनसाथ रञ्जिताले आफ्ना श्रीमान रेशम चौधरीलाई फोन गरेको […]