०५ जेठ २०८२, सोमबार
19-05-2025 , Mon
×

प्रमुख समाचार

लाखौं रकम सहित ६ जना जुवाडे सर्लाहीमा पक्राउ

न्यूजमधेश डेस्क सर्लाही ,५ असार। सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण […]

न्यूजमधेश डेस्क महोत्तरी,५ असार। मोटरसाइकलले ठक्कर दिँदा एक जनाको साइकल यात्रीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज १०प २०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते […]

न्यूजमधेश डेस्क काठमाडौं,५ असार । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मृत्यु हुनेमा टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बु रहेका छन् । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै […]

न्यूजमधेश डेस्क न्युर्याेक,५ असार। अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन्। तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ। ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ। त्यसपछि उनले भने, ‘म राम्रो छु।’ उनी प्रथम महिला जिल बाइडेनसँग […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन । जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले शनिवार उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा नगर प्रमुख साहले प्रविधिको विकासले शैक्षिक प्रणालीमा ठूलो परिवर्तन आउने भएकोले प्रविधिमैत्री शिक्षामा जोड दिएका छन । कोरोना महामारीको समयमा समेत भर्चुअल पठनपाठनलाई प्रभावकारी […]

न्यूजमधेश डेस्क राजविराज,३ असार । सप्तरीको कोसी ब्यारेजबाट एक भारतीय ट्रकलाई नियन्त्रणमा लिइएको छ । शुक्रबार सशस्त्र प्रहरीले रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड गरिएको यूपी७५एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजबाट नियन्त्रणमा लिएको हो । ट्रकमा आशंका लागेर चेकजाँच गर्दा भन्सार कागजात र प्रज्ञापन–पत्र केही पनि नभएको पाइएपछि नियन्त्रणमा लिइएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ ।पुर्वी धनुषाको कमला नगरपालिका-४ सघारास्थित रहेको राष्ट्रिय अधारभुत विद्यालय सरसफाइ गरिएको छ। शुक्रबार कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )को अध्यक्षतामा विद्यालय वरिपरि सरसफाइ गतिएको छ।सो विद्यालय वरिपरिमा विभिन्न प्रकारका बोटबिरुवाहरु वर्षौंदेखि लागेकोले विद्यलय कुरुप बन्दै गइरहेको कारणले सरसफाइ गरिएको हो। उक्त विद्यालयको सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण साह,युवा नेता […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार। चार लाख भारतीय रकमसहित एक नेपाली युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले तनुहँको व्यास नगरपालिका–१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित ३ लाख ९३ हजार ६५० भारु बरामद भएको छ। नेपाल एअरलायन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका पाण्डेले बोकेको ह्याण्ड ब्यागबाट उक्त रकम बरामद […]