न्यूजमधेश डेस्क रुपन्देही ,८ जेष्ठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ७ मा जनमत पार्टीका प्यानलसहित विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमतका वडाध्यक्ष पदका उम्मेदवार ध्रुव यादव निर्वाचित भएका हुन। यादवले ५२४ मत ल्याएर निवार्चित भएको हो।उनी २ मतअन्तरले विजयी भएको छ। उनिको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल रहमानले कडा प्रतिस्पर्धा गर्दै ५२२ […]
न्यूजमधेश डेस्क सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गापा १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो। सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँहले महिलाहरु विवाह गीत […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ जेष्ठ । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् । नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार […]
न्यूजमधेश डेस्क काठमाडौं,७ जेष्ठ। काठमाडौं महानगरको मेयरमा लौरो चिह्नसहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले चामत्कारिक मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । पछिल्लो तथ्यांक अनुसार साहले ३४ हजार ९ सय ३५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई १९ हजार ३ सय १५ मतसहित गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी […]
न्यूजमधेश डेस्क महोत्तरी ,७ जेष्ठ ।महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा […]
गौरव पोखरेल झापा,७ जेष्ठ । झापा भन्ने वित्तिकै जोकोहीले सुगम जिल्ला सोच्छन्, सुविधा र राजनीतिक चेतका हिसाबले अग्रणी ठाउँ ठान्छन् । तर, यही जिल्लाभित्र पनि झापा भन्ने अर्को ठाउँ छ, जसको बारेमा थोरैलाई मात्रै थाहा छ । पूर्वप्रधानपञ्च गणितप्रसाद गणेशका अनुसार दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । ‘तर अहिले जुन […]
न्यूजमधेश डेस्क विराटनगर,७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत […]
न्यूजमधेश डेस्क भैरहवा,७ जेष्ठ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन्। ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे। एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट […]