सोलिन्द्र चौधरी काठमाण्डू ,१५ जेठ । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गर्नुभएको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू आवका लागि गत जेठ १५ गते प्रस्तुत गरिएको […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्षदेखि ‘नेशनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याई नेपालभित्रका सबै प्रकारका भुक्तानी फरफारक हुने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको बजेट वक्तव्यमा विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गरिने उल्लेख छ । मन्त्री खतिवडाले विद्युत्, […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ जेठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा सीके राउतले आज १३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गदै डा राउतले भने गणतन्त्र मधेशको रगतमै रहेको बताए । उनले दिदै भने २७०० वर्ष अगाडी जतिबेला अधिकांश विश्वलाई गणतन्त्र भन्ने थाहा पनि थिएन । […]
मनोज मोरबैता जनकपुरधाम ,१५ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाकार पत्रकार वीरेन्द्र रमण कोरोना जितेर आज डिस्चार्ज भएका छन् । संचारकर्मी रमण गत वैशाख ३१ गतेको संक्रमण देखेपछि उनलाई सोही दिन प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको थियो। उनी पहिला देखि नै मुटु रोगका बिरामी समेत थिए । रमणसँगै प्रदेश २ मा […]
न्यूजमधेश सम्बादाता परासी, १५ जेठ । पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा जेठ १० गते भएको घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल […]
मनोज बनैता, सिरहा, १५ जेठ। सिरहा गोलबजारका सुशिल हार्डवेयर संचालक धनपती महतोले आफू फोहोर राजनीतिको शिकार भएको गुनासो पोखेका छन । गोलबजार -४ मा हार्डवेयर पसलगर्दै आएका महतोले केही उच्छृङ्खल ब्यक्तिबाट आफू पीडित भएको बताएका छन । महतोले पत्रकार भेला गर्दै भने “चरम भ्रष्टाचारमा लिप्त गोलबजार न.पा का मेयरको बिरोध गरेकै कारणले म माथि राजनैतिक […]
मनोज बनैता, लाहान, १५ जेठ । सरकारले कोरोनाको प्रकोप र लकडाउनका कारण यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने निर्णय गरेसंगै सिरहाका लाहान नगरपालिकाले शान्तिपूर्वक वृक्षारोपण कार्यक्रम गरेको छ । नगरपालिकाले नगरविकासको ६५ फिटमा सामाजिक दुरी कायम गरी वृक्षारोपण सुरु गरेको हो | वृक्षारोपणमा नगर प्रमुख मुनि साह सुडी, इलाका प्रहरी कार्यालयका […]
मनोज मोरबैता जनकपुरधाम,१५ जेठ । जनप्रतिनिधिनै भ्रष्टाचारमा लिप्त भएपछि अरुलाई के भन्न सकिन्छनै । अहिले दैनिक कुनै न कुनै जनप्रतिनिधि विभिन्न विषयमा भ्रष्टाचारमा लिप्त भएको समाचारहरु प्रकाशन प्रशारण भई रहेको वेला जनकपुरधाम उप–महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साह पनि पछि पर्न सकेका छैनन् । मिडियाहरुमा ठूल ठूला गप दिने वडाध्यक्ष साहले वडास्तरीय बजेट बाट बन्ने […]