२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समाज

फिल्म ‘मुस्कान’मा मधेस प्रदेशका कयौं मन्त्रीहरु मुख्य रोल निभाउने

न्युजमधेस डेस्क जनकपुरधाम,१० साउन। मधेश प्रदेश वीरगँजकी एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म मुस्कानमा वनमन्त्री प्रदीप यादवले हिरोको रोल निभाउने भएको छ । नेपाल सरकारको वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत […]

न्युजमधेस डेस्क जनकपुरधाम,१० साउन। चर्को आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौ ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले मोडिफाइ गरेर चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गरेको हो । सोमबार १९ वटा बुलेट र ७० वटा क्रसफायर गरी ८९ वटा मोटरसाइकललाई जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चेकजाँचको क्रममा बुलेट मोटरसाइकलको साइलेन्सको […]

  तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्र यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : दिन सामान्य छ। बोल्दा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन : दिन सामान्य राम्रो छ। अध्ययन अध्यापनमा फाइदा […]

न्युजमधेस डेस्क जनकपुरधाम,९ साउन। धनुषाको धनुषाधामस्थित रहेको संरक्षित वनमा लागेको आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसो संरक्षित वन क्षेत्रको पूर्व–उत्तर कुनामा लागेको आगो वन कर्मचारी, शसस्त्र प्रहरी र जनपद प्रहरीले बरुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा आएको हो । आगलगीका कारण करिब तीन हेक्टर वन क्षेत्रमा क्षति भएको छ । आगलगी हुनको मुख्य […]

न्युजमधेस डेस्क जनकपुरधाम,९ साउन। धनुषा जिल्लाकाे जनकपुरधाममा बैंकबाट पैसा निकालेर घर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ बिच बाटोमै लुटिएको छ । अज्ञात समूहले सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी शर्मिला यादवको साथबाट रकम लुटेको हो । वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ साउन।जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर हिन्दूहरूको आस्थाको केन्द्र हो। रामजानकी मन्दिरको धार्मिक महत्त्वले मात्रै होइन यसको सौन्दर्यकरणले पनि सबैको ध्यान तान्छ। तर, सोही सौन्दर्यकरणको नाममा करोडौंको भ्रष्टाचार भएको पाइएको छ। महालेखा परीक्षकको मधेस प्रदेशले सार्वजनिक गरेको चौथो वार्षिक प्रतिवेदनले जानकी मन्दिर प्रांगणमा मापदण्डविपरीतका गुणस्तरहीन मार्बल प्रयोग गरेको र त्यहाँ करोडौंको अनियमितता […]

न्युजमधेस डेस्क जनकपुरधाम,८ साउन। तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन। झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । दुईजना […]

न्युजमधेस डेस्क सिरहा,८ साउन। सिरहा जिल्लास्थित पूर्व पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एक बालिकाको मृत्यू भएको छ । शनिबार दिउँसो करिब ३ः४० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ स्थित पिकअप भ्यानले ठक्कर दिँदा उनको मृत्यू भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट […]