२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समाज

मंकीपक्सका बिरामी तीब्ररूपमा बढेपछि डब्लुएचओको यस्तो चेतावनी

न्युजमधेस डेस्क काठमाडौ,८ साउन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । विश्वव्यापी स्वास्थ्य संकटकाललाई […]

न्युजमधेस डेस्क काठमाडौ,८ साउन। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने […]

न्युजमधेस डेस्क जनकपुरधाम,८ साउन। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : सम्मान बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। वृष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ। मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले […]

न्युजमधेस डेस्क काठमाडौ,७ साउन। कतारमा यसै वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो नोभेम्बरदेखि कतारमा हुने उक्त फुटबल प्रतियोगिता प्रयोजनमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको हो । कतारमा हुने उक्त प्रतियोगिताका लागि कतारका विभिन्न कम्पनीले नेपाली कामदार लैजान इच्छा […]

न्युजमधेस डेस्क एजेन्सी,७ साउन। हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।  शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा मृत्यु उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो । पाँच जनाको घटनास्थलमा अर्कोे एक जनाको उपचारका क्रममा […]

न्युजमधेस डेस्क सिरहा,७ साउन। गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीको करार अवधि नथप्ने उनले प्रष्टयाएका छन् । नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस […]

  न्युजमधेस डेस्क सिरहा,७ साउन। मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ। हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए। आज विहान उनको गञ्जी र […]

न्युजमधेस डेस्क, जनकपुरधाम,७ साउन।  जनकपुरधाम उपमहानगरले साताको एक दिन शुक्रबार पैदल वा साइकलमा मात्र कार्यालय आउने अभियान सुरु गरेको छ । शुक्रबार नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि तथा कर्मचारीले साइकलमा नगर परिक्रमा गरी अभियान थालेका हुन् । ‘अबदेखि जनप्रतिनिधि र कर्मचारीहरू शुक्रबार पैदल वा साइकलमा कार्यालय आउँछन् । अर्को शुक्रबारदेखि उनीहरूको मोटरसाइकल उपमहानगर परिसरमा प्रवेश निषेध […]