२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

समाज

जनताको बीचमा रहने दीपेन्द्र कमलाका लोकप्रिय मेयरका उम्मेदबार

न्यूजमधेश डेस्क ज्नकपुरधाम,२४ बैशाख । चुनाव नजिकिएपछि उम्मेदबार बन्न चाहनेहरु जनता माझ दौडधूप गर्न थाल्छन् । कोहि सडक बनाइदिने, त कोहि जागिर लगाइदिने, त कोहि बिभिन्न किसिमको विश्वास जनतालाई दिलाउन थाल्छन् । तर, सधैं जनताको बीचमा रहिरने पात्र पनि केहि छन् । जनप्रतिनिधी नहुँदा पनि सधैं जनताकै बीचमा रहने दीपेन्द्र यादव यस पटक जनप्रतिनिधी बन्ने […]

वीणा झा राज्य प्रगतितर्फ उन्मुख भएको हेर्ने आधारहरू भनेको समाजमा विधिको शासनको अनुभूति, समानताको अभ्यास,सामाजिक न्यायको सुनिश्चितता र महिला,बालबालिका तथा ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको सुनिश्चितता नै हो । चाहे विश्वको जुनसुकै प्रगतिशील समाज होस्,यी आधारहरूलाई विश्वब्यापी रुपमा मान्यता दिइएको पाइन्छ । त्यसैले प्रगतिशील समाजको कल्पनाअनुरुप नै संविधान र ऐन कानुनहरूको निर्माण,परिमार्जन तथा परिवर्तनसमेत बेलाबखत गर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ बैशाख । कमला नगरपालिकामा नेकपा ( एमाले)का मेयर पदको उम्मेदवार दीपेन्द्र कुमार यादवले बिहिवार हरिनेमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमला नगरपालिकामा नेकपा ( एमाले)का उम्मेदवार यादवले आफ्नो तर्फ मतदान गर्न मतदातालाई रिझाउन थालेका हुन। घरदैलोको क्रममा कमला नगरपालिका ८ मा मेयर पदका उम्मेदवार […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १७ बैशाख । डा सीके राउत नेतृत्वका जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका अनिता साहले १५ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ । शनिवार जनकपुरधामस्थित पार्टीको केन्द्रिय सचिवालयमा पत्रकार सम्मेलनको योजना गरी साहले आफू विजयी भएमा जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहने र घोषणापत्र अनुसार विकास गरेर देखाउन दावी गरेकी […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ बैसाख। आसन्न निर्वाचन बैसाख ३० लाई लिएर माहौल तातिएको छ।कहि चर्चा परिचर्चा त कहि टिकट बाडफाडमा प्रतिनिधि ब्यस्त देखिएको छ।पार्टी कार्यालय धाउन प्रतिनिधि पनि पछि परेका छैनन ।गत स्थानिय चुनाव आम्दानिको मुख्य श्रोतकै रुपमा देखिएकोले यतिबेला दुइचारको बिचमा गफ दिने कार्यकर्तासहित संघिय प्रतिनिधि पनि पार्टी कार्यालयमा लाखौको रकम लेनदेन गरि तालमेल […]

सिरहा,३ बैशाख ।रामबाबु साह नेपाली कांग्रेस परित्याग गरि जनमतमा प्रवेश गर्नुभएको छ। सिरहाको कल्याणपुर नगरपालिका १० घर भएका साह नेपाली कांग्रेसका परित्याग गरेका हुन। नेता साहलाई जनमत पार्टीका राष्ट्रिय सचीव संजय यादवले पार्टीमा स्वागत गर्नुभएको हो।

न्यूजमधेश डेस्क जनकपुरधाम, २५ चैत । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्लाको सबैला नगरपालिकाको मेयरमा बीपी साहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टी सबैला नगर समितिले साहलाई सर्वसम्मत रुपमा मेयरमा उठाउने निर्णय गरेपछि डा.राउतले स्वयम् आफ्नो फेसबुक पेजबाट साहको उम्मेदवारी घोषणा गरेका हुन् । ३१ वर्षीय बीपी साह त्रिभुवन विश्विद्यालय केन्द्रीय विभागबाट एमए र […]

सुरेश ठाकुर लगमा,२२ चैत्र।डा सीके राउत नेतृत्वको जनमत पार्टी कमला नगरपालिकाको नगरसमितीको बैठक सोमबार सम्पन्न भएको छ। हटलेटवास्थित एक मन्दिरमा जनमत पार्टी कमला नगरपालिकाका नगर अध्यक्ष मनोज बनरैतको अध्यक्षतामा बैठक सप्पन्न भएका हुन। अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको बारेमा विभिन्न विषय बस्तुमा छ्लफल भएको जनमत पार्टी कमला नगरपालिका युवा नेता दिपेन्द्र तेथवारले […]