२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

समाज

मधेश प्रदेश : सर्लाहीको जानकीनगर साझेदारी वनमा व्यापक काठ तस्करी

न्यूजमधेश डेस्क सर्लाही,१९ चैत्र । जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो । केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता […]

न्यूजमधेश डेस्क काठमाडाैं,१९ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले आज दिनुभएको शुभकामना […]

रुपेन्द्र पटेल रौतहट ,१७ फागुन। भोजपुरी कलाकार खेसारीलाल यादवमाथि ढुङ्गा प्रहार भएको छ । रौतहटको मौलापुर नगरपालिका– ५ पतौरा महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महायज्ञमा प्रस्तुती दिन आएका कलाकार यादवमाथि ढुङ्गा प्रहार भएको हो । यादवले स्टेजमा गीत गाउँदै गर्दा उनीमाथि ढुङ्गा प्रहार भएको थियो । उनले दर्शलाई शान्त हुन आग्रह गरेका थिए । […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन। पाँच दिनदेखि नियमित रुपमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थपान हुन थाले पनि अझै धेरै स्थानको फोहोर उस्तै छ। बाह्र दिनसम्म उठ्न नसकेको फोहर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहार काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन। यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ। […]

मदन ठाकुर रौतहट ,१५ फागुन।रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित अख्तियारको टोलिले मेयर कक्षबाटै रङ्गे हात पक्राउ गरेको श्रोतले जनाएको छ। […]

न्यूजमधेश डेस्क नवलपरासी ,१५ फागुन।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा राप्रपाका कोषाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ताहरु पार्टी प्रवेश गर्नुभएको हो। आइतबार रामग्राम नगरपालिका-१३ कुनारेमा राखिएको पार्टी प्रवेश कार्यक्रममा राप्रपा रामग्राम नगरपालिकाका कोषाध्यक्ष सरस्वती चौधरीलगाइत विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई अबिर र खादा लगाएर जनमत पार्टीका केन्द्रिय सदस्य बालगोबिन्द चौधरी,पार्टीका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ फागुन।धनुषाको सहिदनगर नगरपालिका १र २ को सिमामा अबस्थित राष्ट्रिय प्राथमिक बिद्यालय सुन्द्रपुर चिरैयाको अगाडिमा एक वर्षदेखि सडकमा आवतजावत गर्नमा विद्यार्थीहरुलाई निकै कठिनाइ भैरहेको थिए। सो बाटो मर्मत गर्नको लागि पटकपटक वडाध्यक्ष तेजिलाल यादव र मेयर उयद बरबरियालाई हारगुहार गरेपनी उनिहरु कुनै चासो देखाएन। डा सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत […]

न्यूजमधेश डेस्क दाङ ,८फागुन। जिल्लाको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो । उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको […]