०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

प्रदेश नं.२ को नाम मधेश प्रदेश मात्र विकल्प रहेको : राज्यमन्त्री मण्डल

जनकपुरधाम।प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको बिषयमा बहस, छलफल […]

संजय साह , जनकपुरधाम।प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले चलाएको बेटि पढाउ – बेटि बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीमा चारवटा विद्यालयका २ सय ७३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय […]

जनकपुरधाम।कतार भ्रमणबाट भर्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतलाई आज जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर विमानस्थलमा भारी संख्यामा पुगेका जनमत पार्टीका नेता तथा समर्थकहरुले अध्यक्ष डा. राउतलाई भव्य स्वागत गरेको हो ।   १० दिने कतार भ्रमण सफल रहेकाले अध्यक्ष डा राउतलाई भव्य रुपले स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी […]

आतिश मिश्रा,जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको छ । प्रदेश प्रहरी कार्यालयमा आज आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनु पर्ने भएकोले कसैको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको हो । शान्ति सुरक्षा विना […]

काठमाडौं। समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएको छ । सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद यादवले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी गराएको छ । सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह […]

जनकपुरधाम। धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. २ स्थित रहेको पशुराम कुण्ड सरसफाइ महा अभियान अन्तर्गत ९२ औं शनिबार सरसफाइ गरि जनमत पार्टी धनुषाद्वारा वृक्षरोपण गरिएको छ। वृक्षरोपण कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव, नेता उपेन्द्र रोहिता,राजेन्द्र यादव,दिपनारायण यादव,धनिक लाल कापर,संजय प्रधान,सरसफाइ अभियानी कृष्णा दास ,समाजसेवी देवनारायण मण्डल लगाइत दर्जनौं युवाको उपस्थिति रहेका थियो। […]

टिकापुर । टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ।संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्। आयोजकका अनुसार २५ जिल्लाका कम्तिमा पनि ८ हजार थारु नेताहरु उपस्थित हुँदैछन्। […]

जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिका वडा नं.८ का वडा सदस्य कारी साहको छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ६० हजार घुससहित पक्राउ परेका छन। सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले भंगहा […]