०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

राजनीति

वडा सदस्यका छोरा घुससहित रंगेहात पक्राउ

जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिका वडा नं.८ का वडा सदस्य कारी साहको छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ६० हजार घुससहित पक्राउ परेका छन। सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले भंगहा […]

कुवैत।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए )ले बक़र ईदको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न भएको छ। एनआरएमए कुवैतका सुबिया समितिले सोमबार सुबियाका सचिव जितेन्द्र राउतको आयोजनामा मधेशी मिलन कार्यक्रम सम्पन भएको छ। सुबिया क्षेत्रमा रहेका मधेशी कामदारहरुले कार्यक्रलाई भव्यताका साथ सम्पन भएका थियो। इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कुवैतमा रहेका […]

जनकपुरधाम । इस्लाम धर्मावलम्बीको महान चाड पर्व ईदका अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ । आइतबार प्रदेश २ का सरकारले मन्त्री परिषदको बैठकबाट ईदको अवसरमा सोमबार सार्वजनिक बिदाको निर्णय गरेको छ । इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशको आठै ओटा जिल्लामा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो […]

मलंगवा ।डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ। जनमत पार्टीले सर्लाहीको विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन बिस्तारमा निरन्तरता दिएको हो। सोही क्रममा सर्लाहीको बलरा नगरपालिका वडा नं.६ स्थित रहेको मिर्जापुरमा वडा स्तरीय जनपरिचालन समिती गठन गरेको हो। शुक्रबार सम्पन्न बैठकबाट रामप्रवेश महतोको अध्यक्षता ११ सदस्यीय समिती गठन भएको […]

विपिन यादव,काठमाडौ । नेपाली कांग्रेसका नेता लक्ष्मण सिंह समाजवादी पार्टीमा एक कार्यक्रम बिच मंगलबार पार्टी प्रवेश गरेको छ। प्रदेश नं.७ मा नेपाली कांग्रेसका सक्रिय राजनीतिकमा चर्चित एवं नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंह २०३८ साल देखि ने .वि.संघ बाट राजनितिक यात्रा सुरु गर्दै विभिन्न समयमा नेपाली कांग्रेसको जिल्ला प्रतिनिधि हुदै लगभग ४ दशक लामो राजनीतिक […]

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ। ‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले […]

भैरहवा ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले रुपन्देही जिल्लाको सांस्कृतिक नगरपालिका -१० मा शनिबार वडा स्तरीय समिति गठन गरेको छ। पार्टीले रुपन्देहीका विभिन्न नगरपालिका तथा गाउपालिकाको वडाहरुमा संगठन निर्माण गरिरहेको युवा नेता संजय मिश्रले जानकारी दिएको छ। त्यसैगरी शनिबार पिन्टु कहारको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ। त्यस्तै मर्चवार गाउँपालिका वडा नम्बर ३ […]

मनोज मोरबैता,जनकपुरधाम । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाकाे रियादको सनैयामा शुक्रबार समिति गठन गरेको छ। एनआरएमए साउदीको रियाद स्थित रहेका अलसाद अलसाउदि कम्पनीमा अशोक साह र आर एन मण्डलको नेतृत्वमा क्षेत्रीय समिति गठन गरिएको गैर आवासीय मधेशी संघ साउदीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र अधिकारीले जानकारी दिएको छ। अधिकारीले […]