१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राजनीति

मधेशमा कांग्रेसले ६० प्रतिशत सिट नछोड्ने

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ। सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए। बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई […]

न्यूजमधेश डेस्क कमला,२१ भाद्र।धनुषा निर्वाचन क्षेत्र नं.२ ‘क’ मा नेपाली कांग्रेस धनुषाले मंसिर ४ गते हुने आम निर्वाचनका लागि राजेश्वर गोइतसहित ४ जनाको उम्मेदवार सिफारिस गरिएको छ। नेपाली कांग्रेस धनुषा जिल्ला सचीव कन्हैया कर्णका अनुसार प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ को (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस गरिएको छ। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र । नेकपा (माओवादी केन्द्र) धनुषाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवको नाम प्रदेश सभामा सिफारिस गरेकाे छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ को ‘क’ बाट उनको नाम सिफारिस गरेको हो । मन्त्री यादवसहित जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’ र रोशन यादवको नाम सिफारिस गरिएको छ […]

न्यूजमधेश डेस्क धनुषा ,२० भाद्र।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि सोमवार जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो । ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘कार्यदलले आज […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । साहका अनुसार यस क्षेत्रबाट नेता […]

न्यूजमधेश डेस्क सिरहा,२० भाद्र।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ (ख) प्रदेश समितिले प्रदेश सभा सदस्य समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरियाको नाम सिफारिसमा गरेको छ । भाद्र १३ गते बसेको बैठलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बरबरियाको नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्र न.३ का क्षेत्रिय सभापति संजय प्रकाश यादवले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र।राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन्। नगर संयोजक बनेको २१ दिनमै उनलाई निलम्बन गरिएको हो। पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा मुकुन्द ढकालले निलम्बनको पत्र पठाएका हुन्। गत साउन २७ […]

न्यूजमधेश डेस्क सिरहा,१९ भाद्र।सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र […]