न्यूजमधेश डेस्क काठमाडौँ,२१ असोज।लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ […]
न्यूजमधेश डेस्क जनकपुरशाम,१९ असोज। पूर्वराज्यमन्त्री शत्रुधन प्रसाद सिंह जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् । सिरहाका सिंह जसपाका राजनीति समिति सदस्य थिए । उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर जसपाको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी पहिलो संविधानसभा सदस्यमा तत्कालिन मधेसी जनअधिकार फोरमबाट सिरहा क्षेत्र नम्वर ४ […]
न्यूजमधेश डेस्क काठमाडौँ,१९ असोज। सिट बाँडफाँडको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँडका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन् । प्रतिनिधिसभाका १ सय […]
न्यूजमधेश डेस्क काठमाडौं, १८ असोज । सिट बाँडफाँटको सकस व्यहोरिरहेको सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ। मंगलबारको बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार मंगलबारको बैठकबाट सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ। सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो। तर, मंगलबार ठोस सहमति जुटाउने गठबन्धन आवद्ध दलहरूको तयारी छ। जसका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असोज।जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। शुक्रबार जनकपुरधामस्थित रहेको पार्टीको केन्द्रीय सचिवालयमा एक कार्यक्रम बिच जसपाका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल र नेता सुरेश कुमार साहले जनमत पार्टीमा प्रवेश गरेका हुन। उहाँ दुबै जनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिर […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ असोज।सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ असोज । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ । मंगलवार बालुवाटारमा बसेको कार्यदलको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असोज।भैरहवाका समाजसेवी बिनोद यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमबिच समाजसेवी बिनोद यादव जनमतमा प्रवेश गर्नुभएको हो। समाजसेवी यादवलाई जनमत पार्टीका केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवले फुलमालाको साथै खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी का नेता रामकेश गुप्ताले जानकारी दिनुभएको हो।