मनोज बनैता सिरहा, २ जेष्ठ । सप्तरीका एक वडा अध्यक्षले दिल्लीबाट आएका आफ्ना छोरालाई क्वारेन्टाइन न पठाई घरमै लुकाएर राखेको खबर छ । पढाईको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका सप्तरी बोदे बरसाईन नगरपालिका -६ का युवक बुधबार राति घर आएका हुन । प्राप्त जानकारी अनुसार दिल्लीबाट आएका युवक बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम […]
मनोज बनैता सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ । उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा […]
राजेश शर्मा, बिराटनगर, १ जेष्ठ । भारतको हरियाणा र दिल्ली बाट दुई बिरामी उपचार गराई आठ जना आज साझ ७ बजेको समयमा नेपाल प्रवेश गरेका छ्न । भारतमा रेल्वे सेवा सुरु भए संगसंगै नेपाल भारत सिमा जोगबनिमा नेपाल प्रवेश गर्न खोज्ने नेपालीहरुको संख्या बढ्दै गैइरहेको अवस्था छ । कोरोना महामारीको कारणले अत्यन्तै सम्वेदनसिल रहेको अवस्थामा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१ जेठ। जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधीसभा सदस्य सांसद उमाशंकर अरगरियाले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने बताएका छन् । प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा धनुषाको पुर्वी क्षेत्र कमला नदिको बान्ध मल्हनिया र […]
दिनेश्वर गुप्ता लहान, १ जेठ। कोरोना भाइरसको कारण ५० दिनदेखि लकडाउन छ । गरिब, दलित, विपन्नवर्गको लागि स्थानीयतहले राहतको व्यवस्था गरेको छ । सम्भवत पहिलो चरणको राहत अधिकाँश स्थानीयतहले वितरण गरिसकेको छ । लहान नगरपालिकाले दूई सत्ता अगाडि नै राहत वितरण गरिसकेको छ । तर, लहान २४ गोविन्दपुरमा सयौ दलित, गरिब, विपन्नवर्ग, सुकुम्वासीले राहत पाएका […]
दिनेश्वर गुप्ता लहान, १ जेठ । ‘सेवा नै धर्म हो’ भन्दै दीनदुखीको सहारा बनेका छन् लहान ८ का एक दम्पती । ज्याला मजदुरी गरी जीवन बाँचिरहेका व्यक्ति लकडाउनमा एक छाक खान कठिनाई भोगिरहेका छन् । यस्ता घरपरिवारलाई राहत दिएर उहाँहरु रोगभोकबाट मुक्ती गराइरहेका छन् । लकडाउनमा यस्ता गरिब, दलित, विपन्नवर्गको लागि स्थानीय सरकारले राहत दिएको […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३१ बैशाख । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने […]
मनोज बनैता सिरहा, ३१ बैशाख । फोटो खिच्ने क्रममा नेपाली सेनाको टोलिले सिरहाको एक पत्रकारलाई दुर्ववहार गर्दै कुटपिट गरेका छन । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले फोटो खिच्ने क्रममा पत्रकार बद्री नारायण यादवलाई कुटपिट गरेको हो । पत्रकार यादवले आफू पत्रकार हो भन्दै कार्ड देखाए पनी केही न सुनी उनलाई निर्घात […]