०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

समाज

बोदे बर्साइन नगरपालिकाको मेयर आतेश सिंहद्वारा नाग पूजाको उदघाटन

राजविराज । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा वडा नम्बर ९ स्थित नागपूजा को उदघाटन पश्चात विभिन्न विधी विधान अनुसार पूजा पाठ सम्पन्न भएको छ । पूर्णिमाको अवसर पारेर भदौ २९ गते विशेष पूजा गरी नागपूजा सम्पन्न गरेको पूजा समितिका सचिव रामविलास यादवले जानकारी दिए । नाग देवता, कृष्ण […]

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका वडा नं.२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज (शुक्रबार) प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साताअघि […]

जनकपुरधाम ।केहि अवसरवादीहरुको कारण जनकपुरधाम जातीय द्धन्दमा फस्ने खतरा बढेको छ । जनकपुरधाममा भइरहेको एडीवी परियोजना अन्तरगतको सडकको काम अन्तरगत सडक फराकिलो गर्ने कार्यमा केहि कथित युवा अभियन्ता भनाउदोहरुले केहि जातीहरुले मन्दिरको पर्खाल हटाएर सडक फराकिलो गरिदै भनेर झुठो हल्ला फिजाएर जातीयकरण गरेको भन्दै द्धन्दमा फसाउने काम गरेको आरोप लागेको छ । भ्रमण वर्ष २०२० […]

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका (सताेषरमा) बोलबम कबडीयाहरुको रौनक देखिएको छ । हिन्दू धर्मावलम्बीहरूले शिवको पुजा हरेक बर्ष यहा मनाइने गरिन्छ । भादाै शुक्ला चतुर्द्शीको दिन धनुषाको सबैला, सताेषरमा लागने बोलबमको चहलपहल बढ्दो देखिन्छ। सबैला नगरपालिका वडा नम्बर ९ मा बिगत कालदेखि नै अाउदै गरेकोे बर्सेनि बाेलबम भादाै महिनाकाे अन्नद चतुर्द्शीकाे दिन बाेल बम गेरुवस्त्र धारण […]

कमल कुमार मण्डल,राजविराज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित मोहरमको अवसरमा मोहरम मुस्लिम युवा समिति, लौनियाँद्धारा आयोजना गरिएको मोहरम मेला बुधवार सम्पन्न भएको छ । स्थानिय समाजसेवी मो. नियामत मंसुरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा मेला आयोजना गरिएको हो । मेलामा लठ्ठी, फौरसा, तलवार र भालालगायतका […]

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो […]

राजबिराज । सप्तरीको राजबिराजमा अपाङ्गता भएका ब्यक्तिलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको छ । एक कार्यक्रम बिज राजबिराजका २८ जना अपाङ्गता भएका ब्याक्तीलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको हो । राजबिराजको समग्र १६ वटा वडाको कुल २८ जना अपाङ्गता ब्यक्तीलाई अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा ह्वील चेयर […]

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका १० बाट घरेलु मदिरा नाश गरेको छ । अबैध रूपमा तयारी अबस्थामा रहेको घरेलु मदिरा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको हो । भदौ २४ गते बिहान ०८:३० बजे सुरुङ्गा नगरपालिका वडा नं.१० पटेर्वा स्थित २ घरधुरिमा गोप्य सुचनाको आधारमा तयारी घरेलु मदिरा ४० लिटर, मदिरा बनाउन प्रयोग हुने […]