०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाज

जनमतले बोलायो मधेश प्रदेश समितिको बैठक

जनकपुरधाम,११ साउन।समसामयिक विषय बस्तुमा छ्लफल तथा प्रशिक्षणको लागि जनमत पार्टीले मधेश प्रदेश समितीको बैठक बोलाएको छ। भोलि साउन १२ गते शुक्रबार बिहान ७ बजे बर्दिबासस्थित बर्दिबास रिसोर्टमा बैठक बोलाइएको जनमत पार्टी केन्द्रीय कार्यकारिणी समिती सदस्य सत्यनारायण मण्डलले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छ्लफल,पार्टी सम्बन्धि प्रशिक्षणसहित अन्य विषय बस्तुमासमेत छ्लफल हुने नेता मण्डलले बताए ।बैठकमा जनमत […]

कैलाली ,२२ असार। कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। करिब २९ केजी ५ सय ग्राम गन्धकसहित भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै […]

काठमाडौँ,१८ असार। सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेकाे छ ।​ सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताए । उनले भने,‘जनमतलाई […]

झापा,१८ असार । मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा […]

काठमाडौं,१७ असार । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको टिप्पणी गरेका छन् । बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको […]

जनकपुरधाम । आफ्ना नेता कार्यकर्ता माथी झुठा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासन विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री उमाशंकर अरगरीयाको नेतृत्वमा सयकडौँको संख्यामा एमाले नेता कार्यकर्ताहरुले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेको छ । […]

कलैया : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको बताउँदै ‘बाहिरबाट चुनाव हारेर बारा आएका उम्मेदवारसंग हाम्रो प्रतिस्पर्धा हुनै सक्दैन’ उनले भने,’बारा-२ का जनताको अधिकारी उम्मेदवार आफू रहेको हो।’ बाहिरबाट आएका उम्मेदवारले […]

राजबिराज,१६ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरीको भारदहमा नवनिर्मित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्नुभएको छ। रामनवमीको अवसरमा भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताउनु भएको छ । सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका अध्यक्ष डा .राउतले […]