०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

अर्थ

धनुषाबाट स्रोत नखुलेको २० लाख नगदसहित भारतीय पक्राउ

जनकपुरधाम,८ जेष्ठ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको नगदसहित एक भारतीय पक्राउ परेका छन् । भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २० लाख रूपैयाँ बरामद गरेको हो । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै […]

न्यूजमधेश डेस्क कमला,२८ पौष ।धनुषाको हसपुर नगरपालिका -७ लौवाखोयर परसाहीका असर्फ नदाफलाई बचाउनको गल्फ सेवा समाज कतारले रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ। मिर्गौला फेल भएका नदाफको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका गल्फ सेवा समाजले आर्थिक सङ्कलन गरी सो रकम पीडितलाई प्रदान गरेको हो । गल्फ सेवा समाज कतारले आर्थिक सङ्कलन गरेर […]

जनकपुरधाम,२८ पौष । धनुषाको जनकनन्दिनी गाउँपालिकामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ। १५ असारमा जनकनन्दिनी गाउँपालिका-६ कठाल घरभएका पशुपती गुप्ताले आफ्नै घरमा एलिबेस्टर चढाइरहेको बेलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई गाउँपालिका अध्यक्ष दिपिन देव यादवले आर्थिक सहयोग गर्नुभएको हो। गाउँपालिका अध्यक्ष यादवले मृतकका श्रीमती मुनि देवी गुप्तालाई रु २५ हजारको चेक हस्तान्तरण […]

न्यूजमधेश डेस्क रुपन्देही,९ कार्तिक । गयराति दाङको घोराहीस्थित फर्निचर उद्योगमा गएराति भएको आगलागीबाट करिब पौने ७ करोड क्षति भएको छ । घटनाको प्रारम्भिक क्षति विवरणअनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शो रुमहरु जलेर पूर्ण क्षति भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जनाएको छ ।घोराही उपमहानगरपालिका-१५ उमेश मार्गमा रहेका तीन […]

न्यूजमधेश डेस्क कमला,१८ असोज।मधेश प्रदेशको सिरहा जिल्लाबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेको छ।नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन्। प्रहरीका अनुसार रेजाउल्लाहले गत शनिबार (असोज १५) गते दिउँसो सिरहाको नरहा गाउँपालिका–५ […]

न्यूजमधेश डेस्क काठमाडौं, १८ असोज। बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब […]

न्यूजमधेश डेस्क दमौली ,१८ असोज। पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ । मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी […]