१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

शिक्षा

वडाध्यक्ष यादव जुडे विद्यालय सरसफाइमा

न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ ।पुर्वी धनुषाको कमला नगरपालिका-४ सघारास्थित रहेको राष्ट्रिय अधारभुत विद्यालय सरसफाइ गरिएको छ। शुक्रबार कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )को अध्यक्षतामा विद्यालय वरिपरि सरसफाइ गतिएको छ।सो विद्यालय वरिपरिमा विभिन्न प्रकारका बोटबिरुवाहरु वर्षौंदेखि लागेकोले विद्यलय कुरुप बन्दै गइरहेको कारणले सरसफाइ गरिएको हो। उक्त विद्यालयको सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण साह,युवा नेता […]

न्यूजमधेश डेस्क कञ्चनपुर,३१ जेष्ठ । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । ‘केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ,’ शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले […]

न्यूजमधेश डेस्क मोरङ ,२९ जेष्ठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राखे । पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच […]

न्यूजमधेश डेस्क रौतहट ,२५ जेष्ठ । रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका छन्। श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान् कार्यालय सहयोगी‚ देउरानी राहत शिक्षिका छन् त भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्। गौर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शम्भु साहले आफ्नो नगरपालिकामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्दा यस्तो रहस्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ जेष्ठ ।धनुषाको ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई अयन्त्र सार्नु पर्ने माग राख्दै विद्यालय अगाडि प्रदर्शन भएको छ । महगी भाषाका अभियानी फुलगेन महतोले र उनको सहयोगी विजय दासले प्रदर्शन गरेका हुन् । विद्यालय नजिकै तथा वस्तीको बीचमा स्थापना भएको रामजानकी प्लाटिक फ्याक्ट्रीबाट निस्कने दुर्गन्धका कारण विद्यालय पढन आउने विद्यार्थीको स्वास्थ्यमा गम्भीर […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् । एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएस उत्तिर्ण गरेका हुन् । सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए। यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक […]