१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

शिक्षा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

न्यूजमधेश डेस्क काठमाडौं,२५ पुष । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए। यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ मंसिर ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ मंसिर ।जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरी धर्ना बसेका १२ जना करारमा नियुक्त शिक्षक पक्राउ परेका छन् । विश्वविद्यालयको डिनको कार्यालयमा तालाबन्दी गरी धर्ना बसेका उनीहरुलाई पक्राउ गरिएको छ । शिक्षक भर्नाका लागि आएको बजेट अन्य शिर्षकमा खर्च गरी शिक्षक भर्ना नगरेको भन्दै शिक्षकहरुले केहि महिनाअघि पनि यो कार्यालयमा ताला लगाएका थिए […]

न्यूजमधेश डेस्क महोत्तरी, ८ मंसिर । मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनु भएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार विद्यालयको अवलोकन गर्दै विद्यालयका गतिबिधिबारे जानकारी […]

न्यूजमधेश डेस्क काठमाडौँ, १७ कार्तिक । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् । चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ कार्तिक।धनुषाको सबैला नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्। शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरुले कालोमोसो दलेर जनकारवाही गरेका हुन्। उनीहरु पाँच सुत्रीय विभिन्न माग राख्दै चार दिनदेखि आन्दोलनरत्त छन्। विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक । मंगलबार दिउँसो साढे ११ बजे। विद्यालयमा आयोजना गरिएको भोजमा थरिथरिका परिकार बन्दै थियो। विद्यालयको प्रांगणमै भाँडाकुडा छरेर खाना पकाउनेहरू हतारिँदै काममा लागेका थिए। केही शिक्षक कक्षामा थिए भने केही अफिसमा बसेर गफमा मस्त थिए। धनुषाको औरही गाउँपालिका-२ स्थित श्री माध्यमिक परबाहा देउरीका विद्यार्थी पढ्ने दुई वटा कोठा भोज सामग्री तथा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ भाद्र। प्रदेश २ का एक मेडिकल विद्यार्थीले ह्वाट्अपमा भएको डरलाग्दो जोखिम पत्ता लगाएका छन् । धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका अविनाश कुमार मण्डलले उक्त जोखिम पत्ता लगाएका छन् । विरानगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा एमबिबिएस अन्तिम सत्रमा अध्ययनरत विद्यार्थी मण्डलले करोडौं एण्ड्रोइड प्रयोगकर्ताको ह्वाट्सएप मा देखा परेको मिसलिडिङ्ग युआई अन्तर्गत […]