१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

शिक्षा

आज आइतबारको दिन राशी संगै धनुषाधाम स्थित रहेको `धनुष-बाबा´को दर्शन गरौं

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। तपाईँको आजको दिन कस्तो रहने यस्तो छ आजको फलादेश : मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई […]

न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार।नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ । धनुषाको सबैला नगरपालिका –९ भठिहनका […]

न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार।  एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । जुम्लामा बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो । घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–८ को भेडी खर्क […]

न्यूजमधेश डेस्क सबैला,२५ असार। जिल्लाको सबैला नगरपालिकामा बालविवाहमा कमी आएको छ । बालविवाह रोक्न किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि यहाँ अहिले बालविवाहमा कमी आएको हो । सबैला नगरपालिकामा बालविवाह न्यूनिकरण गर्न यहाँका सबैजसो वडामा छात्रा सञ्जाल र आमा समूह गठन गरिएको छ । उहाँहरु बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने […]

  न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार । धनुषा जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,२५ असार।भनिन्छ,मानव जिवनमा शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ्न अर्थात मानव जिवनको एक अभिङ्ग अंग शिक्षा हो।शिक्षाकै माध्यमबाट मानबिय जिवनको यथार्थ थाहा हुन्छ। शिक्षालय एक बिधा आर्जन गर्ने मठ हो जहाँ लैंगिक,सामाजिक,राजनैतिक आर्थिक एवं भौगोलिक असमानता नराखी सवैलाइ सम्मान व्यबहार र सम्मान दृष्टिले शिक्षा प्रदान गरिन्छ। छात्रछात्राको लागि एउटै कक्षाकोठा रहेपनी लैंगिक समानतालाइ ध्यानमा […]

न्यूजमधेश डेस्क काठमाडाैँ ,७ असार। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ ।पुर्वी धनुषाको कमला नगरपालिका-४ सघारास्थित रहेको राष्ट्रिय अधारभुत विद्यालय सरसफाइ गरिएको छ। शुक्रबार कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )को अध्यक्षतामा विद्यालय वरिपरि सरसफाइ गतिएको छ।सो विद्यालय वरिपरिमा विभिन्न प्रकारका बोटबिरुवाहरु वर्षौंदेखि लागेकोले विद्यलय कुरुप बन्दै गइरहेको कारणले सरसफाइ गरिएको हो। उक्त विद्यालयको सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण साह,युवा नेता […]