न्यूजमधेश डेस्क काठमाडौँ ,२८ श्रावण । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र बागमती […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२८ श्रावण । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले केहीबेरमा सुरु हुने भएको छ। पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुनेछ। पर्सि बस्ने कार्यदलको बैठकमा सत्तारुढ दलहरूले सिट संख्या बाँडफाँड गर्ने भएका कारण त्यसबारेमा पनि बैठकमा छलफल गर्ने तयारी छ। भदौ २ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ श्रावण ।नेपालसहित विश्वरभर मनाइएको `अन्तर्राष्ट्रिय युवा दिवस´ को अवसमा कमला युवा संजालले दिप प्रज्वलन गरिएको छ। कमला युवा संजालका अध्यक्ष बिमलेश यादवको अध्यक्षतामा कमला नगरपालिकाको कार्यलयस्थित रहेको विद्यलयको प्राङ्गणमामा दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो। उक्त कार्यक्रममा कमला युवा संहालका सचिव चन्द्रदीप यादवले अन्तर्राष्ट्रिय युवा दिवस किन मनाउने गर्छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २७ श्रावण ।मधेशमा दाजुभाई तथा दिदि बहिनीको प्रेमको प्रतिकको रूपमा मनाउने पर्व रक्षाबन्धन उल्लासका साथ मनाइएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ मनाउने गरिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ श्रावण । धनुषाबाट न्याय माग्न काठमाडौं आएकी निहारीकाराजपुतले राष्ट्रपति भवन शितल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्। आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै आइरहेकी कुमारी आमा निहारिले शुक्रबार दिउँसो शितलनिवास अगाडि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले प्रहरीले जोगाएको छ। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ श्रावण । साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ। महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो। कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर […]
न्यूजमधेश डेस्क वीरगञ्ज,२७ श्रावण । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले […]
न्यूजमधेश ड्स्क झापा ,२७ श्रावण । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु […]