२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

तीनवटा प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना

न्यूजमधेश डेस्क काठमाडौं,२५ श्रावण । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा […]

सुरेश बिडारी वीरगञ्ज,२५ श्रावण ।मधेश प्रदेशका पर्सा जिल्लाकै वीरगञ्ज महानगरपालिका वडा नं. २६ का विनोद सिंह राजपुतले ३ बिघा धान खेती गरेका छन् । धानमा रासायनिक मल हाल्नुपर्ने बेला भइसकेको छ । तर मल पाइराखेको छैन । धान रोप्दा ७० रुपैयाँ प्रति केजीका दरले ७५ किलो डीएपी किनेर काम चलाएका उनी अहिले मल नपाउँदा हैरान […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ श्रावण ।वरिष्ठ वैज्ञानिक डा. जयकान्त राउत प्रतिनिधि सभाको चुनाव लड्ने आसन्न निर्वाचनका लागि मुलुकमा विभिन्न क्षेत्रबाट उम्मेदबारी घोषणा भईराखेको छ । समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्वतन्त्र र स्वच्छ छवि कहलिएका विज्ञहरूसमेत चुनाबी रणमैदानमा होमिन तयार देखिएका छन् । यस्तैगरी लामो समय कृषि अनुसन्धानमा समय विताएका विज्ञानकर्मी एवं वरिष्ठ वैज्ञानिक डा. […]

न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषाको सबैलामा    गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनालाई प्रहरीले समात्न सफल भएका छन। पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको […]

न्यूजमधेश डेस्क पर्सा, २४ श्रावण । पर्साको पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ । १५ शय्याको अस्पताललाई सेवा सुधार गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरी काम अघि बढाएको पोखरिया नगर प्रमुख प्रदुमन चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा आवश्यक जनशक्ति व्यस्थापन, भौतिक […]

न्यूजमधेश डेस्क वीरगन्ज ,२४ श्रावण ।तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । १ लाख दिएर ३ लाखको तमसुक कपाली कागज बनाई सोझा साझा जनताहरुसँग ती बराबरको सम्पत्ति एवं जायजथा हड्पने होडबाजी नै चलेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ श्रावण । मधेस प्रदेश सरकारले काम नहुँदै भुक्तानी दिएको पाइएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले तीन वटा फार्मलाई काम नहुँदै भुक्तानी दिएको हो । निर्देशनालयले महोत्तरीको भंगहा नगरपालिका ९ अजगैवास्थित रामजतन साह सञ्चालक रहेको द्वारिका गाई फार्म, धनुषाको लक्षमीनियाँ गाउँपालिकाको हाइवे पशुपालन […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ श्रावण ।आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुनेछ। समानुपातिकतर्फको बन्दसूची भने असोज २ र ३ मा बुझाउनुपर्नेछ। कार्यतालिका संशोधन नभए अघिल्लो दिन अर्थात् असोज […]