०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

समाचार

आज चुरे दिवस : एकैदिन एक लाख वृक्षारोपण

न्यूजमधेश डेस्क काठमाडौं,२ असार।चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै आज आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यसपालि एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ । वृक्षारोपण अभियानको […]

न्यूजमधेश डेस्क काठमाडौं,२ असार। प्रतिनिधि सभाको बैठक आज पनि बस्न लागेको छ। दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनु हुनेछ । आज रक्षा […]

न्यूजमधेश डेस्क काठमाडौं,२ असार । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठक ८ महिनादेखि बस्न सकेकाे छैन। पछिल्लाेपटक समितिकाे बैठक २०७८ असोज २० गते बसेको थियाे । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगको वार्षिक प्रतिवेदनबारे तयार उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको थियो । त्यसयता समितिको बैठक बस्न सकेको छैन । अब कहिले बस्छ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ असार।प्रमुख प्रतिपक्षी एमालेले सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेको भन्दै बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्दै एमालेले असन्तुष्टि जनाएको हो। देउवाको अमेरिका भ्रमण मिति भने तय भएको छैन। भ्रमणका क्रममा मुलुकको सुरक्षा […]

न्यूजमधेश डेस्क काठमाडौं,२ असार । आज आठौं चुरे दिवस मनाइँदै छ । नेपाल सरकारले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन गरेको दिनको अवसर पारेर हरेक वर्ष असार २ गतेलाई चुरे दिवसको रूपमा मनाउने गरिन्छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ असार ।नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आज बसेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ जेष्ठ । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका छन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० […]

न्यूजमधेश डेस्क काठमाडौं,१ असार । नेपाली बजरमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको बुधबार ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ […]