१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

समाचार

बकरीद पर्व मनाइँदै

न्यूजमधेश डेस्क विराटनगर, ५ श्रावण । इस्लाम धर्मावलम्बीकोे महान चाड बकरीद (ईद उल अजहा) बुधबार मनाइँदै छ । बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले […]

न्यूजमधेश डेस्क काठमाडौं ,४ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुग्नुभएको हो । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही […]

न्यूजमधेश डेस्क काठमाडौं ,४ श्रावण । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा रोपिएको हो । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक […]

राम एकवाल महरा जनकपुरधाम,४ श्रावण । धनुषा-सिरहाको सिमानामा रहेको कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेको छ । बाढीका कारण बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेको छ । सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरिएको हो । बाढीका कारण नदीको ६ सय मिटर […]

न्यूजमधेश डेस्क कंचनपुर ,५ श्रावण । कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गर्नुभयो । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लाग्नुभयो । किशोर उमेर नै रहेका कुबेरलाई अब […]

न्यूजमधेश डेस्क काठमाडौं ,४ श्रावण । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ श्रावण ।धनुषाको पुर्वी दक्षिणी भेगमा रहेको जनक नन्दनी गाउँपालिकामा आज छैठौं गाउँसभा बन्द कोठामा गर्न लागेको विरुद्धमा जनमत पार्टीले विरोध प्रदर्शन गरेका छन । बन्द कोठामा गाउँसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले खजुरीको स्वास्थ्य चौकीको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै गाउँ सभा पार्दर्शी गर्न माग गरेका […]

न्यूजमधेश डेस्क रौतहट ,४ श्रावण । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान सिक्सर पेस्तोल बरामद गरेको छ […]