२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

बागमती

वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव

न्यूजमधेश सम्बादाता बुटबल,१७ असार। प्रदेश नं ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । प्रदेश सरकारको मंगबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई […]

न्यूजमधेश सम्बादाता रुपन्देही ,१६ असार। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ । मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा […]

न्यूजमधेश सम्बादाता रुपन्देही ,१६ असार ।प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमुख यादवले प्रदेशसभाका बैठकबाट पारित वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश […]

न्यूजमधेश सम्बादाता नेपालगंज,१६ असार। बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ । विद्युत्को तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण सकिएलगत्तै जनतालाई विद्युत् सेवा वितरण शुरु हुनेछ । जग्गाधनी पुर्जा र वडा […]

न्यूजमधेश सम्बादाता भैरहवा, १५ असार । नेकपा नेतृत्वको संघीय सरकारले ल्याउन लागेको ७ बर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानबिरुद्व डा. सिके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीद्वारा सोमबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिरबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न स्थान हुँदै मिलनचोकमा कोणसभामा परिणत […]

न्यूजमधेश डेस्क नवलपरासी,३१ जेठ। बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् ।काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ। “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी […]

अंगद यादव  नवलपरासी पश्चिम ,२६ जेठ । नेपाल भारतको सिमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । नलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.५ संग जोडिएको बसहिया सिमानामा झडपमा ६ सशस्त्र प्रहरी र ४ स्थानिय घाइते भएका छन् । स्थानिय एक महिलाले भारतबाट मल ल्याउदै गर्दा उक्त […]

न्यूजमधेश डेस्क रुपन्देहि ,२२ जेठ ।प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आज अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गर्नुभएको छ । “क्वारेन्टाइन र लकडाउनका कारण कोभिड –१९ समुदायमा फैलिएको छैन । […]