२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्रदेश

नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश अध्यक्षमा पण्डित निर्वाचित

न्यूजमधेश डेस्क जनकपुरधाम,३ चैत्र । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेश अध्यक्षमा गौरी पण्डित ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् । पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए । जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार श्यामकिशोर यादवले ३ […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,२२ फागुन। सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ फागुन। धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुरुषको अधिकार पनि हनन हुन थालेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयाेगले शुक्रबारदेखि जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय मानव अधिकार रक्षकको सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पछिल्लो समयमा पुरुषको अधिकार हनन हुन थालेको बताएका हुन् । ‘महिला हिंसा घरमै भइरहेकाे छ, तर वैदेशिक राेजगारका कारण पुरूषहरू पनि […]

न्यूजमधेश डेस्क सप्तरी ,१२ फागुन। जिल्लाको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाढामा गएराति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ । घरनजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका […]

काठमाडौँ,१० फागुन । तीन वर्षअघि एक नाबालिकामाथि भएको जबर्जस्ती करणी मुद्दाको धनुषा जिल्ला अदालतमा मंगलबार रहेको पेशी २१ औं पटक स्थगित भएको छ । आगामी सुनुवाइ चैत १४ मा गरिने भएको छ । ३२ महिनाअघि धनुषाको महेन्द्रनगरस्थित आफ्नै घरमा छिमेकीबाट शारीरिक र मानसिक शोषण बेहोरका दिदीबहिनी न्याय खोज्दै काठमाडौंमा । तस्बिर : दीपेन्द्र रोक्का/कान्तिपुर २०७६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ फागुन । मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा प्रसुति गराएकी एक महिलाको ज्यान गएको छ । सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको लापर्वाहीका कारण उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् । प्रसव पिडा लागेकी […]

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही गाउँपालिकाका वडा नम्बर ५ मलेकपुर स्थित पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संख्यामा नेता कार्यकर्ताहरुले डा. सिके राउत नेतृत्वको जनमतमा प्रवेश गरेको हो । कृष्णा मण्डल, लाल सदा, दिपेन्द्र सदा, मोहित सदा, संतोष साह, […]