०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाज

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध

न्यूजमधेश डेस्क पोखरा ,१७ जेष्ठ । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।

न्यूजमधेश डेस्क वीरगञ्ज ,१६ जेष्ठ । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् । उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली […]

राजेन्द्र महरा खजुरी,१६ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गर्ने निर्णय गरेका छन् । गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्दै अध्यक्ष यादवले एक विघाभन्दा कम खेतीयोग्य जमिन रहेको किसानलाई निःशुल्क कृषि विद्युतिय मिटर निःशुल्क उपलब्ध […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ ।पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका ६ का नवनिर्वाचित वडाध्यक्ष सुर्यदेव यादवले पदभार ग्रहण गरेका छ्न। गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका ६ का वडाध्यक्ष पदमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्नु भएको छ। वडाध्यक्ष यादवलाई वडासचिव ,स्थानीय नेता कार्यकर्ताहरुले फुलमाला लगाएर वडाकार्यलयमा स्वागत गरेका हुन।

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ८ को वडा सदस्यमा निर्वाचित राकेश बिराजी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको पाइएपछि प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ । जुवा मुद्दामा फरार रहेका एक जना जनकपुरधामबाट पक्राउ परेका छन् । अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरीलाई पक्राउ गरिएको हो । धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा चौधरीलाई रु ५० हजार जरिवाना तोक्ने फैसला गरेको थियो । अदालतको फैसलापछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले कार्यभार सम्हालेसंगै तिनवटा निर्णय गरेका छ्न। सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणपछि प्रत्येक वडामा वाईफाई फ्री गर्ने निर्णय गरेका छ्न।यसअघि गाउँपालिकामा जनतालाई यस्तो सुबिधा दिएको थिएनन् । त्यसैगरी यस गाउँपालिकाका अधिकांस जनताले कृषि पेसामा आबद्ध भएकोले एक बिघा […]

न्यूजमधेश डेस्क विराटनगर ,१५ जेष्ठ ।मोरङको कटहरीका ५० वर्षीय तुलसी श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। कटहरी गाउँपालिका–२ घर भएका श्रेष्ठको हत्या गरिएको घटनामा संलग्न कटहरी–१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी–३ का २८ वर्षीय नितेश चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक […]