२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

समाज

‘रोग भन्दा भोकको पीडा सहन सकिएन ’

नानीमैया कटवाल सप्तरी, २७ जेठ । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो । २५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ जेठ ।धनुषाको हंसपुर नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा स्थानिय युवाहरुले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्थानिय युवा बलिराम कापरी र दिपेन्द्र कापरीले सोमबार हंसपुर नगरपालिकाको ननुपट्टि क्वारेनटाइनमा, बघचौरा क्वारेनताइनमा र नौवाखोइर क्वारेनटाइनमा रहेका स्वास्थ्यकर्मीहरुको स्वाथ्यको मध्यनजर गरेर तिन वटै क्वारेनटाइनलाई २ सेट पिपीइ ,बुट कभर, हेयर कभर, ग्लबस, फेश शिल्ड, फेस […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् । जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए । रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेठ । भारतबाट घर फर्किने क्रममा जटही सिमामै मृत्यु भएको धनुषाको शहीद नगरपालिकाका बिरेन्द्र यादवको परिवारलाई मलेसियाबाट पनि सहयोग गरेको छ। न्यूजमधेश डट कम र मधेशकर्मी सोलिन्द्र चौधरीको पहलमा नेपाल समाज सहयोग संस्था मलेसियाद्वारा उनको परिवारलाई २५ हजार नगद मृतक यादवको परिवारलाई आईतबार हस्तान्तरण गरिएको छ । नेपाल सहयोगी संस्था मलेसियाबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ जेठ। भारतबाट घर आउने क्रममा जटही सिमामै प्राण त्यागेका धनुषाको शहीद नगरपालिका ९ निवासी बिरेन्द्र यादवको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकामा रहँदै आएका दुई जना नेपालीले यादवको परिवारका लागि तीन लाख रुपैयाँ पठाएका छन् । अमेरिकामा बस्दै आएका भीम कार्की र शंकर पन्तले ती रकम पठाएका हुन् । यी […]

अंगद यादव नवलपरासी पश्चिम ,२४ जेठ। नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही देखि लिएर किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् । चलिरहेको धान खेतीको मौसममा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकमरी पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् । लकडाउनमा मल पानी मजदुरको […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ जेठ। धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् । वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ जेठ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका  १७वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो । शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला […]