०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

अपराध

धनुषामा विद्यालयमै ओरकेष्ट्रामा अश्लिल गीतमाथी जनप्रतिनीधि नाच्दै

न्युजमधेस डेस्क जनकपुरधाम, १२ साउन। धनुषामा प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ । धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया गोठ टोलस्थित रहेको निम्न माध्यमिक विद्यालयमै ओरकेष्ट्रा नचाएको भिडियोहरु समाजिक संजालमा सार्वजनिक भएको छ । विद्यालय प्राँगनभित्र सावन मेलामा आयोजना गरिदै आएको ओरकेष्ट्रामा जनप्रतिनीधिहरुले पैसा लगाएका छन् । धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,२२ फागुन। सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद […]

न्यूजमधेश समचारदाता विरगंज,२१ पुस।पर्सा जिल्लाको नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन्। पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिएको छ। […]

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थितमा रहेको स्थानीय भरत प्रसाद साहको घरमा सँचालित राजु इन्टरप्राईजेज मोबाईल पसल फोडेर १५ लाख बढी मूल्य बराबरको नगद सहित मोबाईल र रिचार्ज कार्डहरु चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरि सोमबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेको  छ। स्थानीय भरत साहको घरमा रहेको उक्त पसलमा सटरको […]

विरगंज । पर्सा जिल्लाको विरगंज महानगरपालिकामा शुक्रबार बिहानै विद्यालय जाने क्रममा एक बालिका माथी एसिड प्रहार गरेका एक युवक पक्राउ परेका छ्न। महानगरपालिकामा वडा नं. १ छपकैया बस्ने १५ वर्षीया किशोरी मुस्कान खातुन रहेकी प्रहरीले जनाएको छ । खातून आफ्नै घर छपकैयाबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले उनिमाथी वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार […]